pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


बागेश्वरी माविका शिक्षक तथा विद्यार्थीलाई सम्मान

tistung-1725287535.jpg

  मकवानपर थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डेमा रहेको बागेश्वरी माध्यमिक विद्यालयको अभिभावक भेला, छात्रवृत्ति वितरण, नतिजा प्रकाश तथा शिक्षक सम्मान कार्यक्रम गरेको छ । विद्यालयमा एक समारोहको आयोजना गरी १६ भाद्रमा उक्त कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक विरमान स्याङतानले जानकारी दिए । विद्यालयले वि.स २०८० को एसईई र कक्षा १२ को...

थाहा नगरद्वारा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समिक्षा सम्पन्न

FB_IMG_1725200312376-1725200933.jpg

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । थाहा नगरपालिकाले १६ भाद्रमा पालुङ जेसिजको सभाहलमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो । थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत...

नवजागृत पुस्तकालयले मनायो १७ औं पुस्तकालय दिवस

pustak1-1725114069.jpg

निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ १७ औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो ।  दिवसका अवसरमा थाहा नगरपालिका शिखरकोटमा रहेको जिल्लाकै पुरानो र...

घैटो फुटाई संगै हर्षोउल्लासका साथ सक्कियो यस बर्षको श्रीकृष्णाष्टमी जात्रा

FB_IMG_1724808095141-1724808121.jpg

मकवानपुर थाहा नगरपालिकाको शिखरकोटको कृष्णजात्राको अवसरमा आयोजित खुल्ला घैटो फुटाई प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको आग्रा स्पोर्टस टिमले हात पारेको छ । ११ भाद्र दिउँसो आयोजित प्रतियोगितामा आग्रा स्पोर्टसले प्रथम भएसंगै नगद २० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा द्वितीय भएको सुनाखरी युवा क्लव थाहा ५  समूहले नगद १३ हजार...

कृष्णजन्माष्टमीको अवसर पारेर शिखरकोटमा दुईदिने फोटो प्रदर्शनी सुरु

FB_IMG_1724690601729-1724690629.jpg

मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा फोटो प्रदर्शनी शुरु भएको छ । श्री कृष्णजन्माष्टमीको अवसरमा शिखरकोटमा दुईदिने फोटो प्रदर्शनी शुरु गरिएको आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । प्रदर्शनमिा थाहा नगरपालिका क्षेत्रका साँस्कृतिक, प्राकृतिक, सम्पदाहरु तथा जीवनशैली समेटिएका फोटोहरु राखिएको छ । प्रदर्शनीमा राखिएका...

शिखरकोटमा कृष्णाष्टमी पर्व मनाइयो, भोलि लाइभ दोहोरीसहित घैटो फुटाउने प्रतियोगिता

FB_IMG_1724686611476-1724686763.jpg

श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा भव्यताको साथ पुजा आराधानाको साथै विविधि कार्यक्रमहरु भएका छन् । १० भाद्रमा थाहा नगरपालिका, शिखरक्लब, बजार व्यवस्थापन समिति शिखरकोटलगायतका संस्थाहरुको आयोजनामा कार्यक्रम भएको हो । शिखरकोटमा भएको लिटिल राधाकृष्ण, लिटिल लाखे प्रदर्शनले मेला भर्न मन्दिर पुगेकाहरुको ध्यान...

लिजामा मन्त्रालयको अन्तिम परीक्षणः जिल्लामा दोस्रो स्थानमा थाहानगर

DSCN4807-1724511282.JPG

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम परीक्षण पश्चात् सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा मकवानपुर जिल्लामै थाहा नगरपालिका दोस्रो भएको छ । कार्यविधि अनुसार सूचकमा आधारित प्रमाणहरु पेश गरी दोस्रो स्थान दाबी गरेको मनहरी गाउँपालिका मन्त्रालयको परीक्षणमा तेस्रो स्थानमा पुगेको छ । मनहरीले...

थाहानगरको शिखरकोटमा कृष्णाष्टमी मेलाको भव्य तयारी

FB_IMG_1724510366422-1724510570.jpg

मकवानपुर थाहा नगरपालिकामा यहि १० भाद्रमा परेको कृष्णाष्टमी मेलाको तयारी तिब्र भएको छ । थाहा नगरपालिकासहित आठवटा आयोजक संस्थाहरु मेला व्यवस्थापनका लागि जुटिरहेको आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । मेलाको लागि ८ भाद्रमा बजार क्षेत्रमा तोरण टाँङ्ने, सरसफाई, अस्थायी पसलहरु व्यवस्थापनको काम...

खाना महोत्सव र लाइभ लोकदोहोरी सहित यो बर्षको जन्माष्टमीमा घैटो फुटाइने

375042608_123300303738920-1724426313.jpg

थाहा नगरपालिकामा इन्द्रायणी र बज्रवाराही माइको जात्रापछि मानिसको सबभन्दा बढी भिड लाग्ने कृष्ण जात्रा ,घैटो फुटाउने जात्रा तथा लिटिल राधाकृष्ण प्रतियोगिता र लिटल लाखे प्रतियोगिता सहित यस  बर्ष लाइभ लोकदोहोरी र फुड फेस्टिबल सडक खाना महोत्सव समेत हुने भएको छ।   हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट थाहा नगरको मुख्य बजार शिखरकोटमा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...