Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

आज थाहाका दामन- चित्लाङको क्षेत्रमा लाईन अबरुद्ध हुने

1727067021294-1727067030.jpg

दसैमा नियमित लाइन सन्चालन गर्न को निम्ति

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले मकवानपुर जिल्लाको थाहा नगरपालिकाका विभिन्न स्थानमा भोलि सोमबार विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकारणका अनुसार थाहा नगरपालिका- ४ किटिनि देखि दामन हुँदै सिमभन्ज्याङसम्म तथा थाहा नगरपालिका वडा नं. ९ चित्लाङ, टौखेल क्षेत्रमा सोमबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

ती क्षेत्रमा रहेका ११ के.भि. प्रसारण लाईन वरपरका रुख तथा हाँगाबिँगा काट्नु पर्ने भएकाले मिति २०८१ असोज ०७ गते सोमबार बिहान १०.०० बजे देखि साँझ ५.०० बजे सम्म ११ के.भी. लाईन बन्द हुने सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले जनाएको छ ।

निर्धारित समय अगाडी कार्य सम्मन्न भएमा निर्धारित समय अगावै विद्युत सुचारु हुन सक्ने समेत प्राधिकरणको सूचनामा उल्लेख छ ।

 लाइन अवरुद्ध हुने स्थान:

१) थाहा ०४ दामन, सिम्भान्ज्यङ, रुप्से, थाहा ०५ को केहि स्थानहरु तथा भिमफेदी ०९ को केही स्थानहरू ।

२) थाहा०९ चित्लाङ तथा वरपरका क्षेत्रहरू र थाहा १० टौखेल, कलाटु इत्यादि

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...