pani-1786865868.jpg
Thursday, 17 Sep, 2026

थाहा नगर


संबिधान कार्यान्वयनमा सबै एकजुट हुनुपर्छ :-उपप्रमुख गोपाली

1726720391702-1726720412.jpg

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले प्रभावकारी रुपमा संविधानको कार्यान्वयन गर्न ऐक्यबद्ध भएर लाग्नु पर्ने बताए । संविधान दिवसको अवसरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेकोले प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने बताएका हुन्...

जनकल्याण द्वारा आयोजित डिजिटल हाजिरी जबाफमा इअन सेकेन्डरी प्रथम,

IMG_20240918_131552_055-1726669101.jpg

शिक्षा दिवशको अवसरमा थाहा नगरस्थित जनकल्याण माविले आयोजमा गरेको माविस्तरीय अन्तर विद्यालय डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । थाहा नगरना अन्तर विद्यालयस्तरीय डिजिटल हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । १३ वटा विद्यालय सहभागी प्रतियोगितामा बज्रबाराहीस्थित इअन इङ्ग्लिस एकेडेमी प्रथम भएको छ ।...

थाहामा नेपाल जेसीजको स्थापना दिबस मनाईयो।

1726589841689-1726589965.jpg

थाहा, ०१ असोज/नेपाल जेसीजको ६० औं स्थापना दिबसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रम सञ्चालन गरेको छ । असोज १ गते शनिवार पालुङ जेसीजले जेसिआई मिसनका बिषयमा अन्तरक्रिया कार्यक्रम, दीप प्रज्ज्वलन र चियपान कार्यक्रम सम्पन्न गरेको छ । पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा उक्त कार्यक्रमहरु...

बि पि जयन्तीको अवसरमा थाहा काङ्ग्रेसद्वारा आयोजित वक्तृत्वकलामा नाट्यश्वरकी आकृती प्रथम

FB_IMG_1726241374714-1726241407.jpg

१११ औ बि पि जयन्तीको अबसरमा नेपाली काङ्ग्रेस थाहानगर समिती द्वारा दस जोड दुई बिध्यालय स्तरिय बक्तृत्वकला सम्पन्न भएको छ।"लोकतान्त्रिक चरित्र मजवुतीका लागि युबाहरुको भुमिका" बिषयक बक्तृत्वकलामा थाहानगरका ६ वटा प्लस टु अध्यापन गराउने बिध्यालय मध्य चार वटा बिध्यालयको ७ जना विद्यार्थीको सहभागीता रहेको थियो। पालुङ क्याम्पसका...

नागरिकलाई स्वच्छ खानेपानी खुवाउन नगरपालिका प्रतिबद्ध छ:-प्रमुख प्रशासकीय अधिकृत गिरी

FB_IMG_1726070360582-1726070385.jpg

विकासको प्राथमिकताको मोडल परिवर्तन गरेर भएपनि थाहाका नागरिकका लागि स्वच्छ खानेपानी सेवा पुर्याउनुपर्ने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताएका छन। थाहा नगरपालिकामा आयोजित राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड,खाद्य स्वच्छता,खाद्य सुर,खाना र पानीबाट सर्ने रोगहरुको रोकथाम बिषयक २ दिने अभिमुखीकरणको समापन गर्दै...

थाहामा मनाइयो बिश्व आत्महत्या रोकथाम दिवस

FB_IMG_1725978614623-1725982242.jpg

थाहा नगरपालिकामा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा थाहा नगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन कार्यक्रम(सामी)कार्यक्रमको सहकार्यमा नगरपालिकाको सेती गणेश आधारभुत विद्यालय र थाहा ४ किटेनीको रुप्से किटेनी टोल बिकास संस्थामा सचेतनामुलक कार्यक्रम  गरेको छ।  आत्महत्याको विषयमा जनचेतना...

कर्मचारीलाई नगरप्रमुख बिष्टको निर्देशन:-प्राप्त उपलब्धिको संरक्षण गर्दै काम गर्नु।

1725980376866-1725980406.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले पालिकाका उपलब्धि हरुलाई संस्थागत गर्दै काम गर्न निर्देशन दिएका छन। नगर प्रमुख बिष्टले आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रमको समापन गर्दै सो कुरा बताएका हुन। बिष्टले पालिकाको योजना तर्जुमामा कुनै गल्ती कमजोरी भएको भए तेसलाइ सुधारेर अगाडि बढ्नुपर्ने बताए।उनले रुपचन्द्र...

शनिबार जेसीज हलमा हुने सेयर अभिमुखिकरणको तयारी पुरा!

1725444951223-1725444987.jpg

लियो क्लब अफ पिस थाहा नगरको आयोजनामा यही भदौ २२ गते संचालन हुने १ दिने सेयर अभिमुखीकरण तालिमको तयारी पूरा भएको छ । शनिबार थाहा नगरको जेसीज हलमा हुने तालिमाको सबै तयारी पूरा भएको क्लबका सचिव अजय कार्कीले जानकारी दिए । सचिव कार्कीले तालिममा १ सय जनालाई सहभागी गराइने बताए । साथै उनले इच्छुक व्यक्तिले नाम दर्ता गराई सिट सुरक्षित राख्न पनि...

थाहा नगरको न्यायीक समितिमा जग्गाकै मुद्दा धेरै,

FB_IMG_1725439790760-1725439812.jpg

स्थानीय सरकारको न्यायिक निरुपणप्रति नागरिकको विश्वास बढ्दो छ । यसको प्रत्यक्ष उदाहरण हो, मकवानपुर थाहा नगरपालिकाको न्यायिक समितिको कार्यसम्पादन तथ्याङ्क । नगरपालिकाको न्यायिक समितिको तथ्याङ्क अनुसार उजुरी बढेपनि मेलमिलापको संख्या सोही अनुसार बढ्दै गएको छ । यो तथ्याङ्कले समिति नागरिकहरुको भरोसाको केन्द्र बन्दै गएको देखिएको हो ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...