jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026

विश्व


नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।

1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना गर्न लागेको शान्तिपूर्ण प्रदर्शनलाई लिएर राजनीतिक र सुरक्षा वृत्तमा ठूलो तरंग पैदा भएको छ। परीक्षा प्रणालीमा भएका व्यापक धाँधली र प्रश्नपत्र चुहावट बिरुद्ध फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता डिजिटल प्लेटफर्मबाट सुरु भएको यो...

अमेरिकामा बौद्ध भिक्षुहरूको २,३०० माइलको '"शान्तिको लागि पदयात्रा"

FB_IMG_1768733633535-1768733866.jpg

  दावा सेर्पा/ थाहापाटी/ हाल अमेरिकाभरि एक अनौठो तर गहिरो आध्यात्मिक अभियानले लाखौँ मानिसको ध्यान खिचिरहेको छ। १९ जना बौद्ध भिक्षुहरूले सुरु गरेको २,३०० माइल (३,७०० कि.मी.) लामो 'Walk for Peace' (शान्तिका लागि पदयात्रा) अहिले अमेरिकाभर  आशा, करुणा र एकताको प्रतीक बनेको छ। टेक्सासको Huong Dao Vipassana Bhavana Center बाट सुरु भएको यो यात्रा करिब १२० दिनसम्म चल्नेछ। यो...

संयुक्त अरब इमिरेटसमा राष्ट्रिय दिवसको अवसरमा दुई दिन सार्वजनिक बिदा घोषणा

IMG-20251201-WA0008-1764572176.jpg

दावा सेर्पा,/अबुधाबी, डिसेम्बर १ - संयुक्त अरब इमिरेटस (UAE) सरकारले आफ्नो ५४औं राष्ट्रिय दिवस (ईद अल इत्तिहाद) को अवसरमा डिसेम्बर १ र २ मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। यस निर्णय अनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूले दुई दिनको आधिकारिक बिदा पाउनेछन् । ‎ ‎राष्ट्रिय दिवस हरेक वर्ष डिसेम्बर २ मा मनाइन्छ, जसले १९७१ मा सात इमिरेटस् (...

इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहेमा सरकारले आवश्यक प्रबन्ध गर्ने

FB_IMG_1696807552572-1696807571.jpg

इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै मृत्यु भएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि...

सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो। ।

FB_IMG_1675995776823-1675995792.jpg

सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको छ । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये  झण्डै १५ हजार जना टर्कीका रहेका छन् । अझै पनि केही मानिस जीवितै भेटिने आसामा उद्धारकर्ताले कठ्याङ्ग्रिँदो...

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित : नयाँ टिम पनि घोषणा

download-(4)-1666585493.jpg

    तस्बिर : एजेन्सी सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बन्नुभएको छ । एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास समेत रच्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अधिवेशनमा उहाँ पुनः पार्टीको महासचिवमा निर्वाचित हुनुभयो । अब उहाँ पाँच वर्षसम्म यही पदमा रहनुहुनेछ...

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

euro_VE90akACTz-1624497887.jpg

युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ।  यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स,...

अमेरिका फेरि आणविक बम निर्माणको तयारीमा जुट्यो

bomb_nPbQaJAsBF-1595490672.jpg

एजेन्सी । रुस र चीनको खतरालाई मध्यनजर गर्दै अमेरिकाले फेरि आणविक बम बनाउन जुटेको छ । अमेरिकाले आगामी १० वर्षमा यसको औधोगिक उत्पादनमा ७० हजार करोड खर्च गर्ने प्रस्तावलाई अघि बढाएको छ । यसको उत्पादन अमेरिकाको क्यारोलिनास्थित सवाना नदीको किनारमा रहेको कारखाना र न्यु मेक्सिकोको लस अल्मोसमा हुने जनाइएको छ । अमेरिका र रसियाको शीतयुद्ध...

यूएईको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको प्रक्षेपण सफल

uae_hope_mission_rIzglGlk-1595388120.jpg

संयुक्त अरब इमिरेट्स (यूएई) का मङ्गल ग्रहको लागि ऐतिहासिक अन्तरिक्ष अभियान सुरु भएको छ । यो अभियानको उपग्रह जापानबाट छोडिएको छ ।    होप नामक उपग्रहलाई तनेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–२–ए नामक रकेटको माध्यमबाट अन्तरिक्षमा पठाइएको हो । यो उपग्रहले ५० करोड किलोमिटरको दुरी पार गरेर मङ्गल ग्रहको मौसम र जलवायुको अध्ययन गर्ने...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...