pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा मनाइयो बिश्व आत्महत्या रोकथाम दिवस

FB_IMG_1725978614623-1725982242.jpg

थाहा नगरपालिकामा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा थाहा नगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन कार्यक्रम(सामी)कार्यक्रमको सहकार्यमा नगरपालिकाको सेती गणेश आधारभुत विद्यालय र थाहा ४ किटेनीको रुप्से किटेनी टोल बिकास संस्थामा सचेतनामुलक कार्यक्रम  गरेको छ।
 आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यो वर्ष ‘ आत्महत्या रोकथाम बारे संबाद सुरु गरौ:दृष्टिकोण बदलौ’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस– २०२४  मनाइयको हो।
सचेतता कार्यक्रममा सामीका मेलिना खत्री र सुनिता बस्नेतले सहजीकरण गरेका थिए।
सहभागिहरुले सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी र मानसिक समस्याका कारण आतमहत्याका घटना बढ्दै गएका बताएका छन् ।
ईलाका प्रहरी कार्यालय पालुङको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०/०८१ मा नगरपालिका क्षेत्र भित्र ११ जनाले आत्महत्या गरेका थिए।
आत्महत्या गर्नेमा सबैभन्दा बढी वडा न ४ मा रहेका छन वडामा ५ जनाले आत्महत्या गरेका थिए।
तेसैगरी वडा न ३ मा १ जना,वडा न ५ मा २ जना,वडा न ६ मा २ जना वडा न १० मा १ जनाले आत्महत्या गरेको तथ्यांक छ।

 

FB_IMG_1725978611694-1725982242.jpg
FB_IMG_1725978608950-1725982262.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...