himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

कर्मचारीलाई नगरप्रमुख बिष्टको निर्देशन:-प्राप्त उपलब्धिको संरक्षण गर्दै काम गर्नु।

1725980376866-1725980406.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले पालिकाका उपलब्धि हरुलाई संस्थागत गर्दै काम गर्न निर्देशन दिएका छन।
नगर प्रमुख बिष्टले आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रमको समापन गर्दै सो कुरा बताएका हुन।
बिष्टले पालिकाको योजना तर्जुमामा कुनै गल्ती कमजोरी भएको भए तेसलाइ सुधारेर अगाडि बढ्नुपर्ने बताए।उनले रुपचन्द्र बिष्टको दर्शन थाहा बाट पालिकाको नामाकरण भएको हुँदा पालिका शुसासन र पारदर्शीमा सधै अग्रसर हुनुपर्नेमा जोड दिदै संघ्र प्रदेशले गर्ने अनुगमनका पाटालाइ कार्यान्वयन गर्दै आएको बताउदै जिल्लाकै अग्रणी पालिकाको रुपमा स्थापित गर्न जनप्रतिनिधि र कर्मचारी हरुको भुमिका नङ र मासुको जस्तो हुनुपर्नेमा जोड दिनुभयो। उनले पालिका र वडा बाट हुने सेवा प्रवाहमा थप निगरानी र जनमुखी हुनुपर्ने औल्याउँदै योजना तर्जुमा तथा कार्यान्वयनमा लाभान्वितहरुको माग र उपस्थिति लाई ख्याल गरेर अगाडि बढ्नु पर्ने बताए।
नगर प्रमुख बिष्टले पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कृष्ण गिरी आउनुभएपछी धेरै कुरामा परिवर्तन आएको बताउदै परिवर्तित उपलब्धिको संस्थागत गर्नु कर्मचारी र जनप्रतिनिधिको दाइत्व भएको बताउनुभयो ।
नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को प्रगती प्रतिवेदन समेत पारित गरेको छ।
समिक्षा कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख हरुको उपस्थिति रहेको थियो।

1725980361294-1725980407.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg