Sunday, 13 Sep, 2026

थाहा नगर


बाढीले पुलको जग क्षती भए पछि रसुवा नाका बन्द 

Rasuwagadhi-1532843265.jpg

रसुवा–रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ ।...

 पूर्वी पहाड र पश्चिम तराईमा भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

DSC_0368-copy-1532841448.jpg

आइतबार पूर्वी पहाड र पश्चिम तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै बाढीपहिरोबाट सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आइतबार पूर्वी नेपालको पहाडी क्षेत्र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुने संभावना छ। यी क्षेत्रमा अहिले पानी पर्न सुरु भइसकेको उनले...

सेवा रोके यातायात समितिका पदाधिकारीलाई पक्राउ गरिने – गृहमन्त्रीको निर्देशन

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले सेवा अवरुद्ध गर्ने सम्पुर्ण देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न यस्तो निर्देशन दिएका छन् ।  निर्देशन अनुरुप अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात...

रुदानेको जन्मघरलाई संग्रालय बनाईने,धर्म भकारीको पनि स्थापना

पौष २६ थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्टको रुदाने ८४ औ जन्मजयन्तीको अबसरमा थाहा नगरको बिकास घरमा थाहा सञ्चार अभियानले अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । थाहा नगरका जेष्ठ नागरिक १०३ बर्षिय गणेश ब। अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा जनमुखी सहकर्र्मी रणसंग्राम बिष्टले थाहा दर्शन र जनमुखी राजनितीलाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...