pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

पर्यटन


पर्यटकलाई तामाङ संस्कृतिको स्वाद चखाउँदै टिष्टुङमा सामुदायिक होमस्टे सञ्चालन

Notes_260614_070240_eb9-1781400298.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहाको टिष्टुङमा होमस्टे सुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको पहलमान टोल (ठाडे)मा ३० जेठमा एक कार्यक्रमकाबीच होमस्टे सुरु गरिएको हो । तामाङ संस्कृति र प्रकृतिको अनुपम उदाहरणीय क्षेत्र टिष्टुङको पहलमान टोलका ५ घरबाट होमस्टे सुरु गरिएको छ । होमस्टे सञ्चालन सम्बन्धी कार्यविधि बमोजिम न्यूनतम घर...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा

FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको साथै अब स्वीमिङको मज्जा लिन पाइने भएको छ । फराकिलो परिसर भएको टिष्टुङ रिसोर्टमा १६ जेठमा एक कार्यक्रमकाबीच स्वीमिङ पुलको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख तथा विशेष अतिथी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज...

मुख्यमन्त्री बानियाँद्वारा चित्लाङ हिल स्टेशनको उद्घाटन

FB_IMG_1766583987673-1766584998.jpg

मकवानपुरको थाहा नगरपालिका–९ मा निर्माण गरिएको चित्लाङ 'भ्यू टावर' उद्घाटन गरिएको छ। ‎बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री बाँनियाँले चित्लाङ 'भ्यू टावर'को उद्घाटन गर्दै थाहा नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने बताए । पर्यटकीय नगरीको पहिचान बनाउन सफल भएको थाहा नगरपालिकाको पर्यटन विकासमा विगतदेखि नै...

थाहाको चन्द्रागिरी भञ्ज्याङ्ममा निर्मित भ्युटावर थाहा नगरपालिकालाई हस्तान्तरण

InShot_20251210_182131670-1765438678.jpg

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा निर्माण गरिएको भ्युटावर औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। बुधबार आयोजित कार्यक्रममा पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले भ्युटावरको संरचना नगरप्रमुख विष्णु विष्टलाई हस्तान्तरण गरेका हुन्।...

थाहा नगरका रोहित कार्कीलाई पाँचौँ विशेष नागरिक पर्यटन अवार्ड २०८२ प्रदान

FB_IMG_1763215834519-1763216086.jpg

समाजिक रुपान्तरणका लागि ‘नागरिक समाज’ले ‘पाँचौँ विशेष नागरिक पर्यटन अवार्ड २०८२’ बाट पर्यटन व्यवसायी रोहित कार्कीलाई प्रदान गरेको छ । शनिबार काठमाडौंमा समाजले आयोजना गरेको कार्यक्रममा होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुरका प्रबन्ध निर्देशक कार्कीलाई ‘विशेष नागरिक पर्यटन अवार्ड २०८२’ बाट सम्मान गरिएको आयोजकले जनाएको छ ।...

दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तङ्ग्रिदै

476452976_152684619800488-1754553988.jpg

चिसो अनि स्वच्छ हावापानी र हिमशृङ्खलाको अनुपम दृश्यले प्रख्यात दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तङ्ग्र्रिँदै गएको छ । हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा...

मकवानपुर गढी पर्यटन विकास समितिको अध्यक्षमा न्यौपाने चयन

1748010290885-1748010382.jpg

हेटौँडा । मकवानपुर गढी पर्यटन  विकास समन्वय समितिको अध्यक्षमा केदार प्रसाद न्यौपाने चयन भएका छन् । समितिको शुक्रवार हेटौँडामा भएको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।  समितिको उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा ओकिलराज बानिया, कोषाध्यक्षमा शंकर बि.सी. र...

थाहामा आरोग्य पर्यटन प्रवर्द्धनबारे छलफल सम्पन्न

FB_IMG_1747579281890-1747579300.jpg

थाहा, मकवानपुर – थाहा नगरपालिकामा आरोग्य पर्यटन प्रवर्द्धनका सम्भावनाबारे "आरोग्य थाहा" शिर्षक अन्तर्गत विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत  सुरेन्द्र प्रधान, जनप्रतिनिधि हरु,कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुख हरु, पर्यटन...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ

FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो पर्यावरण पर्यटनको सम्भावना भएकोले यस्को बिकासमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ। थाहा नगरपालिकाको वडा न २ मा रहेको हिमचुली सामुदायिक बन उपभोक्ता समितिले आयोजना गरेको "पर्यटन प्रवर्द्धनमा सरोकारवाला...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...