pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


थाहा नगरपालिका पुर्णखोप पालिका सुनिश्चितता घोषित

451439418_139580019777615-1721039775.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र  जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका जन स्वास्थ्य प्रशासक  कृष्ण मिजार ले सोमबार नगरपालिकालाई निश्चित इन्डिकेटर र पुर्ण खोप निर्देशिका २०७१को आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका...

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)

1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग कि.मि.) जसको स्थापना  बि.सं. २०२२ सालमा राजा महेन्द्रले गरेका थिए।  हाल प्रदेश सरकार मातहत रहेर बागवानी बिकास केन्द्र दामन नामाकरण भएको केन्द्रमा...

लियो क्लब अफ पिस थाहानगरको अध्यक्षमा खत्री

FB_IMG_1720536122906-1720536592.jpg

लायन्स क्लब अफ थाहा पिसको मातृत्वमा गठित लियो क्लब अफ पिस थाहानगरको बर्ष २०२४/२०२५ को लागि अध्यक्ष पदमा शिशिरकुमार खत्री निर्बिरोध निर्वाचित भएकाछन् । शनिबार थाहा नगरको डाँडाघरे बाको होम स्टे फाँटबजारमा भएको बोर्ड बिस्तार कार्यक्रममा खत्री अध्यक्ष पदमा चयन भएका हुन् । निर्वाचन अधिकृत कमल बिष्टका अनुसार क्लबका प्रथम उपाध्यक्ष पदमा...

इन्द्रायणी मन्दिरमा पालुङको प्रधान परिवारले पित्तलको झण्डा चढाए

1720367188186-1720367297.jpg

मकवानपुरकै प्रशिद्ध पालुङको इन्द्रायणी मन्दिरमा पालुङको प्रधान परिवारले पित्तलको झण्डा चढाएका छन् । थाहा नगरपालिका वडा नम्बर २ पालुङ शहर निवासी सुरज प्रधानले ६ फिट अग्लो चार वटा झण्डा २२ असार शनिबार मन्दिरमा चढाएका हुन् । चढाइएको झण्डालाई २३ असारमा प्रतिस्थापन गरिएको निरोज प्रधानले जानकारी दिए । सुरज पालुङका पूर्व जिम्दार तोयापानी...

थाहामा भएको राष्ट्रिय परिचयपत्र शिविरमा ८ सय ९१ जनाले फारम भरे

IMG_20240628_102416_149-1720190021.jpg

सरकारले २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेसँगै हालसम्म राष्ट्रिय परिचयपत्र बनाउन आवेदन नदिएका ज्येष्ठ नागरिकहरू तथा अन्य लाभग्राहीहरुको निम्ति असार १० देखि १८ गते सम्म थाहा नगरपालिकामा भएको शिविरमा ८ सय ९१ जना लाभग्राहीहरुले राष्ट्रिय परिचयपत्र शिविरमा आवेदन दिएका छन। जिल्ला...

हामी छौ टिम द्वारा थाहा ४ कि बिपन्न महिला चिनीमैयाँ नेपाली छनौट,

1720056072122-1720058621.jpg

देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ देशका विभिन्न भागबाट छायांकन भैरहेको डकुड्रामा "हामी छौ" को टोली थाहाको शिखरकोट आइपुगेको छ। सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको डकुड्रामाले थाहा नगरपालिका वडा न ४ मा रहेकी बिपन्न तथा एकल दलित महिला चिनीमैयाँ नेपालीलाई छनौट गरिएको डकुड्रामाका...

पालुङ बहुउद्देश्यीय द्वारा थाहामा उत्पादित तरकारी बजारीकरणमा

FB_IMG_1719972272232-1719972290.jpg

थाहा नगरपालिकामा अवस्थित  पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन तथा संकलन गरेको तरकारी ललितपुर स्थित माँ बगलामुखी सहकारी संस्थाले बिक्री वितरण तथा व्यवस्थापन गर्ने भएको छ । दुई संस्था बीच तरकारी बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धमा एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ । माँ बगलामुखी सहकारीको तर्फबाट अध्यक्ष लक्ष्मण...

थाहाको ३ नम्बर वडाको ३ सय गाई,भैंसीलाई लम्पी स्किन बिरुद्धको खोप

1719842388471-1719842593.jpg

थाहा नगरपालिकाको वडा न ३ मा ३ सय गाई भैंसीलाई लम्पी स्किन बिरुद्धको खोप लगाइएको छ। थाहा नगरपालिकाको पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार असार १७ गते वडाको ३ सय गाई भैंसी लाई लम्पी स्किन विरुद्धको खोप लगाइएको जानकारी दिए। नगरपालिकाको वडा न ९ र १० को एकएक वटा गाईमा लम्पी स्किन देखिएको वडाका पशु प्राविधिक प्रकाश पाख्रीनले जानकारी...

३ नम्बर अध्यक्ष रायमाझीको पहलमा अशक्त बालिकालाई ह्विलचेयर प्रदान

1719749476627-1719749496.jpg

करुणामय समुदाय : प्रशामक सेवाको लागि हामी सबै  भन्ने मुल नाराका साथ थाहा नगरपालिकामा संचालित समुदायमा आधारीत प्रशामक सेवाको सहकार्यमा थाहा नगरपालिका वडा न ३ मा बस्ने ९ बर्षका सुप्रीया लिम्बुलाई ह्विलचेयर सहयोग गरिएको छ। थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको पहलमा ग्लोबल डेभलपमेन्टल डिले बच्चाको उमेर अनुसार...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...