pani-1786865868.jpg
Thursday, 17 Sep, 2026

थाहा नगर


अखिल नेपाल महिला संघ थाहाको अध्यक्षमा पुनः सुमित्रा केसी

FB_IMG_1682945652128-1682945773.jpg

नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको आज भएको दोस्रो नगर सम्मेलनले पुनःसुमित्रा केसीको अध्यक्षतामा २६ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ। सम्मेलनले उपाध्यक्षमा रामप्यारी नापित,सचिब सावित्री ढकाल ,सहसचिव लक्ष्मि बिश्वकर्मा र कोषाध्यक्षमा सीता ढकाल लाई सर्वसम्मत चयन गरेको हो। कमिटीको सदस्यहरुमा दुर्गा विडारी,...

थाहा ४ भित्र रहेका समस्या समाधानका निम्ति युवाहरु द्वारा नगर प्रमुखलाई ध्यानाकर्षण

FB_IMG_1682864353137-1682864930.jpg

थाहा नगरपालिका वडा न ४ भित्र रहेका समस्या समाधान गर्न भन्दै युवाहरुले नगर प्रमुख बिष्णु बिष्टको ध्यानाकर्षण गरायका छन। बैशाख १७ गते थाहा नगरपालिकाको कार्यालयमा रहेको नगर प्रमुखको कार्यकक्षमा स्थानिय युवाहरूको समुहले विभिन्न माग सहित नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गरायका हुन। स्थानीय युवाहरुले वडा भित्र रहेको किटेनी प्राबी लाई...

ओखरबजार एम्बुलेन्स सञ्चालनको जिम्मा ल्यायम्ह पूच:लाई

FB_IMG_1682856940224-1682856958.jpg

ओखर बजार नि:शुल्क एम्बुलेन्स सञ्चालन तदर्थ समिति अन्तर्गत सञ्चालन हुँदै आएको एम्बुलेन्स ल्यायम्ह पूच: मकवानपुर शाखालाई सञ्चालनको जिम्मेवारी दिने निर्णय भएको छ । शनिबार ओखरबजारमा भएको एम्बुलेन्स परिषद भेलामा तदर्थ समितिका संयोजक सुरेन्द्रमान प्रधानले दीर्घकालमा रुपले एम्बुलेन्स सञ्चालनका लागि ल्यायम्ह पूच:लाई स्वामित्व...

थाहा बसपार्क संचालन गर्न व्यवस्थापन समिति गठन,अध्यक्षमा रामराजा केसी

FB_IMG_1682766004118-1682766217.jpg

थाहा नगरपालिका वडा न ४ मा निर्माणाधीन थाहा बसपार्क संचालनमा नआएको भन्दै स्थानियले बसपार्क संचालनको माग गर्दै थाहा बसपार्क व्यवस्थापन समिती गठन गरेका छन। थाहा नगरको गौरवको आयोजना बसपार्कमा बनेको संरचना संरक्षण नहुदा क्षतबिक्षत भएको तथा बसपार्क संचालन गर्न आवश्यक संरचना तयार हुँदा समेत बसपार्क संचालनमा संबंधित निकायको ध्यानाकर्षण...

लेखापढी व्यावसायि शिखरकोट इकाईको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा जियो लामा सर्वसम्मत

FB_IMG_1682764234428-1682764571.jpg

नेपाल लेखापढी कानुन व्यावसायी एशोसियसन शिखरकोट इकाई समितिको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। "पेशागत दक्षता अभिबृद्दी र व्यावसायिक मर्यादाका लागि अग्रसर बनौ" अर्धन्यायिक निकायमा रहेका बिकृती र बिसंगती बिरुद्द संघर्ष गरौ" भन्ने मुल नाराका साथ इकाईको अधिवेशन भएको हो। इकाई अध्यक्ष रामप्रसाद गोपालीको...

रेडक्रस दामन उपशाखाको निर्वाचन बैशाख १८ मा

FB_IMG_1682695135407_2-1682695271.jpg

थाहानगर,  बैशाख/नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाको आगामी २ बर्षे कार्यकालको लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । मिति २०८० साल बैशाख १८ गते सोमबार बिकास घर शिखरकोटमा हुने निर्वाचनको लागि निर्वाचन तालिका सहित मतदाता नामावली समेत प्रकाशन गरिएको दामन उपशाखा सभापति तथा जिल्ला सदस्य राज कुमार केसीले बताउनुभयो । निर्वाचन...

स्वर्ण विजेता दिनालाई सुनौलो विकास केन्द्र द्वारा सम्मान।

FB_IMG_1682166142466-1682166157.jpg

राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामामा एथ्लेटिक्स विद्यामा २ स्वर्ण जित्न सफल भएकी थाहा नगरपालिका १ निवासी तथा इअन बोर्डिङ स्कुलकी विद्यार्थी दिना गोपालीलाई शनिबार थाहा नगरमा सम्मान गरेको छ । थाहा नगरपालिका १ मा रहेको सुनौलो विकास केन्द्रले शनिबार एक कार्यक्रमकाबीच गोपालीलाई नगद ३ हजार रुपैयाँसहित...

नागरिकलाई दिने सेवा व्यवस्थित गर्न जनप्रतिनिधिले कन्जुस्याइँ गर्दैन :-नगर प्रमुख बिष्ट

CamScanner-०४-१९-1681918652.jpg

मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न र विकासका काममा कुनै कन्जुस्याई नगर्ने बताएका छन् । नागरिकको सेवा व्यवस्थित गर्न र पालिकाको सर्वाङ्गिण विकासका लागि निर्वाचित पदाअधिकारी हरदम प्रतिवद्ध रहेको बताउँदै कुनै गुनासो भए त्यसलाई सम्बोधन गरेर अघि बढ्ने नगर प्रमुख विष्टले...

एमाले थाहा नगर अध्यक्ष ढकालले आफ्नो जन्मदिन जेष्ठ नागरिक र महिला खैजडी भजन संग मनाए।

IMG_20230417_180529_436-1681737802.jpg

नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तम प्रसाद ढकालले जन्मदिनको अवसरमा आफ्नो जन्म दिन थाहा ४ किटेनीमा रहेको किरातेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रका जेष्ठ नागरिकलाई मिठाइँ तथा थाहा खैजडी महिला भजन समूहलाई वाद्य सामाग्री दिएर मानायका  छन्। जन्मदिनको अवसर पारेर जेष्ठ नागरिकलाइ सम्मान तथा महिला भजन समुहलाइ १० थान खैजडी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...