pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


किशोरी हरुलाई चारदिने प्रजनन स्वास्थ्य र लैङ्गगिक हिंसा विषयक तालिम सुरु।

CamScanner-०३-३१-1680266231.jpg

थाहा नगरपालिका महिला,बालबालिका,अपांग तथा जेष्ठ नागरिक शाखा द्वारा किशोरी समुहको लागि चार दिने प्रजनन स्वास्थ्य,महिनावारी,लैङ्गिक हिंसा तथा पोषण सम्बन्धी तालिम शिखरकोटको बिकास घरमा सुरु भएको छ। किशोरीलाई यस किसिमको तालिमले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्ने र  किशोरी...

थाहा नगरभित्रका सुचिकृत मेलमिलाप कर्तालाई क्षमता अभिबृद्दि तालिम सुरु।

CamScanner-०३-३१-1680262569.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी  कार्यक्रम सुरु भएको छ । थाहा नगरपालीका थानाबजारकाे गंगा होटलको सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समिति ले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयाेजक तथा सदस्य  हरुको...

थाहानगरको बाल विकास निर्देशन समिति पुनर्गठन,

CamScanner-०३-२७-1679933600.jpg

थाहा नगरपालिकामा प्रारम्भिक बाल विकास निर्देशन समिति पुनर्गठन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र एकीकृत ग्रामीण विकास सेवा मकवानपुरको सहकार्यमा सञ्चालित बाल सपना परियोजनाअन्तर्गत् १३ चैतमा सम्पन्न एक कार्यक्रममा बाल विकास निर्देशन समिति पुनर्गठन गरिएको हो । समितिको अध्यक्षमा नगर प्रमुख विष्णुबहादुर विष्ट रहेका...

ऐतिहासिक कुन्छाल गाउँमा होमस्टे व्यवस्थापन तालिम सम्पन्न

CamScanner-०३-२६-1679838729.jpg

देशकै एतिहासिक गाउँ थाहा नगरपालिका स्थित  कुन्छाल गाउँ मा होमस्टे प्रबर्द्धनका लागि  ३दिने होमस्टे ब्यवस्थापन तथा सरसफाई सम्बन्धि  तालिम सम्पन्न भएको छ। लवग्रीन नेपालको आयोजनामा चैत १२ मा  भएको  तालिममा स्थानीय  होमस्टे सन्चालकहरु तथा बजार  ब्यवस्थापन  समितिका सदस्यहरु गरि ४० जनाको  सहभागिता रहेको थियो।   तालिमको...

ल्यायम्ह पुच: मकवानपुरको अध्यक्षमा सुबिन्द्रमान प्रधान निर्विरोध,

FB_IMG_1679755729442-1679756505.jpg

ल्यायम्ह पुच: मकवानपुर शाखाको अध्यक्षमा सुबिन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार जेसीज हलमा सम्पन्न २८ औं साधारणसभाले प्रधानलगायत कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । शाखाको उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिव मोहनदाश श्रेष्ठ, कोषाध्यक्ष अञ्जय प्रधान, सह-सचिव सुरेश श्रेष्ठ र सदस्यहरुमा नबिन्द्र...

थाहा ४ किटेनीका युवा द्वारा ऋषेश्वर मन्दिर सरसफाइ

FB_IMG_1679751063775-1679751593.jpg

थाहा नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर मन्दिर र बाटो सरसफाइ गरियको छ। थाहा नगरपालिका ४किटेनीका सक्रिय युवा क्लबका युवाहरुले चैत ११ सनिवार मन्दिर परिसर र मन्दिर जाने बाटो सरसफाइ गरेका हुन। मन्दिर आउने भक्तजनहरु सहितको सहभागीतामा सरसफाइ गरियको क्लवका कृष्णजी स्याङ्तानले बताय। मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,

death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले जनायको छ। प्रहरीका अनुसार  मृतक थाहा ६ का ४० वर्षीया निर्मला बलामी  रहेको र मृत  बलामी आफ्नै घरमा सुतेकै अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले घटना स्थल सुरक्षित राखेर...

पालुङ क्याम्पसमा निर्विरोध भएका स्ववियु पदाधिकारीले लिय सपथ,

FB_IMG_1679202037956-1679202054.jpg

पालुङ बहुमुखी क्याम्पसमा यसअघि नै  निर्वाचन प्रक्रियामा सर्वसम्मत चयन भैसकेका स्ववियु  पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख राजन मिश्रको सभाध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका सदस्य मनोज अधिकारीको अातिथ्यतामा सम्पन्न भएको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा  निवर्तमान सभापति मुकेस...

रोटरी क्लव अफ काठमाडौं वेस्ट द्वारा थाहाका ५ जनालाई सहित ७ थान ह्वील चियर प्रदान।

FB_IMG_1679153330601-1679153403.jpg

रोटरी क्लव अफ काठमाडौं वेस्ट द्वारा थाहा नगरपालिका भित्र रहेका ५ जना अपांग भएका व्यक्तिहरूलाई ह्विल चेयर प्रदान गरेको छ। रोटरी क्लव अफ ताइवान र रोटरी क्लव अफ पोखराको सहयोगमा नगरका ५ जना लाई व्यक्तिगत र पालुङ प्राथमिक स्वास्थ्य केन्द्र लाई दुई वटा ह्विल चेयर प्रदान गरियको हो। थाहा नगरपालिकाको समन्वयमा भएको ह्विल चेयर बितरण कार्यक्रममा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...