Thursday, 17 Sep, 2026

थाहा नगर


दामन,सिमभन्ज्याङ क्षेत्रका ५० घरधुरी लाई सुधारिएको चुलो बितरण,

FB_IMG_1683690243068-1683690689.jpg

थाहा नगरपालिका वडा नं. ४ र ५ का ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुलो मंगलबार वितरण गरिएको छ । थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा हाल थाहा नगरको दामन सिमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो । मंगलबार थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर विष्ट र...

रेडक्रस दिवसको अवसरमा हिमालयनमा जुरेस गठन,सभापतिमा अर्विन कुमार कार्की

FB_IMG_1683548903918-1683549035.jpg

अन्तर्राष्ट्रिय रेडक्रस दिवसको अवसरमा थाहा ४ मा रहेको हिमालयन इङलिस बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ। दामन रेडक्रसका सदस्य संगम कार्कीको प्रमुख आतिथ्यतामा अर्विन कुमार कार्कीको सभापतित्वमा ११ सदस्यीय हिमालयन जुरेस गठन गरिएको हो। जस्को उपसभापतिमा प्रनिशा केसी,सचिव मिङ्मार लामा,उपसचिव समिक्षा थापा,कोषाध्यक्ष...

बज्रवाराहीको जात्रा भोलि बाट सुरु हुँदै ।

FB_IMG_1683303288326-1683303302.jpg

उत्तरी मकवानपुरको ऐतिहासिक नगर टिस्टुङ बज्रबाराहीमा प्रत्येक ३–३ बर्ष हुने बज्रबाराहीको जात्रा भोलीबाट सुरु हुने भएको छ ।  प्रत्येक ३ वर्षको अन्तरालमा वैशाख पुर्णीमाको शनिबार पारेर जात्राको सुरुवात हुने गर्छ । २०७७ साल बैशाखमा हुनु पर्ने यो जात्रा कोरोनाका कारण स्थगित गरिएको र आवश्यक पुजाहरु मात्र गरिएको थियो ।  तिथि अनुसार...

थाहा ३ मा ४५ दिने अल्लोको कपडा बुन्ने तालिमको समापन।

FB_IMG_1683201304085-1683201328.jpg

गरिबी निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत अल्लो धागोको ४५ दिने  कपडा बुनाई तथा सिलाई लालिम बिहिवार समापन भएको छ । थाहा नगरपालिकाको आर्थिक सहयोग तथा थाहा नगर लघु उद्यम विकास शाखा द्वारा  संचालन भएको ४५ दिने  उक्त तालिम थाहा नगरपालिका वडा न ३ गोपाली गाउँमा समापन भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथी थाहा नगरपालिकाका...

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न थाहानगरको कोशेली,

FB_IMG_1683193909010-1683193928.jpg

  बुधबार थाहा नगरपालिकाका एक कर्मचारीको विदाइ थियो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको विदाइ समारोहमा नगर उपप्रमुख भरत गोपालीले मायाको चिनोस्वरुप बाँसको फूलदानी प्रदान गरेर कर्मचारीलाई विदाइ गरे । प्रमुश प्रशासकीय अधिकृत कृष्ण गिरीले अविर र खादा लगाइदिए । थाहा नगर कार्यपालिकामा मायाको चिनोस्वरुप नगरकै उद्यमीहरुले...

कबड्डिमा राष्ट्रिय पदक विजेता निश्कला बिष्ट लाई जकमावी द्वारा सम्मान,

FB_IMG_1683187462244-1683193336.jpg

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्ववधान तथा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गत बैशाख १५ देखि १७ सम्म काठमाडौमा सम्पन्न  राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे कवड्डी तर्फकाे राष्ट्रिय प्रतियाेगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकी जनकल्याण माबिकी छात्रा निश्कला बिष्टलाई  विद्यालयले एक कार्यक्रमको आयोजना गरि ...

स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रम थाहामा सुरु

FB_IMG_1683028906054-1683028945.jpg

स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ  मातृभाषा शिक्षा कार्यक्रम थाहा नगरपालिकामा सुरु भएको छ । मंगलबार नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश  अध्यक्ष लिला कुमार घलानको अध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्तामा उद्घाटन गरिएको हो। मातृभाषा तथा स्थानीय विषयमा शिक्षा गुणस्तरिय तथा वैज्ञानिक...

रेडक्रस उपशाखा पालुङको सभापतिमा बिडारी,

FB_IMG_1682950951823-1682950974.jpg

नेपाल रेडक्रस सोसाइटी पालुङ उपशाखाको सभापतिमा पुनः केदारप्रसाद विडारी चयन भएका छन् । सोमबार नेपाल रेडक्रस सोसाइटी पालुङ उपशाखाको नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपसभापतिमा सावित्रि ढकाल, सचिवमा राजुप्रसाद ढकाल, कोषाध्यक्षमा राजनप्रसाद ढकाल, उपसचिवमा राजनप्रसाद विडारी, उपकोषाध्यक्षमा मिनप्रसाद ढकाल चयन भएको मतदान अधिकृत...

रेडक्रस दामन उपशाखाको सभापतिमा मनश्याम बस्नेत

FB_IMG_1682942173012-1682947677.jpg

नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको सभापतिमा मनश्याम बस्नेत निर्विरोध निर्वाचित भएका छन। बस्नेत सहित सवै सदस्य निर्विरोध निर्वाचित भएका हुन। निर्वाचित हुनेमा उपसभापति गिता कार्की ,सचिब राजाराम रायमाझी ,कोषाध्यक्ष यादव जंग रायमाझी ,उपसचिव दिपेन्द्र कुमार थिङ,सहकोषाध्यक्ष बिश्वनाथ रायमाझी रहेका छन भने सदस्य हरुमा सकुन्तला...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...