pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


पोषण आहार कार्यक्रम अन्तर्गत महिलाहरूलाई कुखुराको चल्ला वितरण ।

FB_IMG_1684577608381-1684577826.jpg

थाहा नगरपालिका वडा ४ मा रहेको  रामसीता कृषि तथा पशुपंछी समुहका सदस्य हरुलाई कुखुराको चल्ला बितरण गरिएको छ। थाहा नगरपालिका स्वास्थ्य शाखाको पोषण आहार कार्यक्रम अन्तर्गत पशु शाखाको समन्वयमा कुखुराको चल्ला बितरण गरिएको वडा न ४ का पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारीदिए। समुहका १८ जना महिला सद्स्य हरुलाइ एक सदस्य ८ वटा कुखुराको...

तीन महिने सिलाई कटाई तालिम सम्पन्न

FB_IMG_1684495684982-1684495712.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले हरेक मानिसभित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजगारको अवस्था सिर्जना हुने बताउनुभएको छ । शुक्रबार थाहा नगरको थानाबजारमा  बागमती प्रदेश सरकारको पर्यटन,उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको घरेलु तथा साना उद्योग...

अत्याधिक जनश्रमदान बाट थाहा ११ मा दुईवटा खानेपानी आयोजना सम्पन्न

FB_IMG_1684386237975-1684386591.jpg

एका विहानै कुवामा पुग्नैपर्ने, नपुगे दिनभरी घरमा ‘थोप्पो’ पानी हुँदैन थियो । रातभरी कुवामा जम्मा भएको पानी विहान भेला भएका महिलाहरु मग (पानी उभाउने भाँडो) ले भाग लगाउँथे । कसैको घरमा पाहुना आएको भए एक÷दुई मग थपिदिन्थे । परिवार संख्या अनुसार पानीको बाँडफाँड हुन्थ्यो । वर्षौसम्म खानेपानीको अभाव खेपेका मकवानपुर टिष्टुङ कुवापानीले...

उद्योग मन्त्रालयका सहसचिब नेतृत्वको टोली संग थाहाका लघु उद्यमीहरुको छलफल

FB_IMG_1684247363812-1684247383.jpg

थाहा नगरपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब यज्ञराज कोइराला नेतृत्वको टोलीले लघु उद्यम विकास कार्यक्रमको अनुगमन गरेको छ ।  सहसचिब कोइराला नेतृत्वमा उपसचिब प्रकाश आचार्य, उपसचिब अनुषा कोइराला, शाखा अधिकृत त्रिशान श्रेष्ठ र शाखा अधिकृत राजन पराजुली संलग्न टोलीले थाहा नगरमा गरिवी निवारणका लागि लघु उद्यम विकास...

रेडक्रस बज्रवाराहीको सभापतिमा राजेन्द्र बिडारी,

FB_IMG_1684158934898-1684159392.jpg

नेपाल रेडक्रस सोसाइटी बज्रवाराही उपशाखाको सभापतिमा राजेन्द्र बिडारी सर्वसम्मत निर्वाचित भएका छन। उपशाखाको जेठ १ गते भएको निर्वाचन कार्यक्रममा ११ सदस्यीय समिती सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत सुमित्रा काफ्लेले जानकारी दिनुभयो। समितिको उपसभापतिमा यसोदा अधिकारी,सचिव मेघराज वलामी,कोषाध्यक्ष फणिन्द्रनाथ सुवेदी,उपसचिव नरहरी...

भरुवा बन्दुक सहित थाहा १२ का एकजना पक्राउ ।

FB_IMG_1684156594322-1684157477.jpg

थाहा नगरपालिका वडा न १२ का बर्ष ५५ का बुद्देराम थिङको घरबाट प्रहरीले एक थान भरुवा बन्दुक सहित थिङलाइब नियन्त्रणमा लियको छ। बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालयको टोलिले घरमा खानतलासी गर्दा गारो माथी चिममा ४ फिट २ इन्च लम्बाइ र २ फिट ६ इन्च बराबरको बट सहित काठको भाग तथा २ फिट ९ इन्च बराबरको मोजलको भाग रहेको लुकाएर राखेको प्रतिबन्धित...

थाहा नगर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक,

FB_IMG_1684152798939-1684152813.jpg

थाहानगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २७ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको संघको कार्यसमिति बैठकले जेठ २७ गते अधिवेशन तथा साधारणसभाको मिति तय गर्दै उमेदवारी दर्ताका लागि जेठ २४ गतेको मिति तय गरेको महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो । बैठकले आगामी वर्ष २०८०/०८१ सम्मको सदस्यता नवीकरणका लागि...

न्यायिक समिति तथा जनप्रतिनिधिसंगको अन्तर संवाद कार्यक्रम थाहामा सम्पन्न ।

FB_IMG_1683898693105-1683898718.jpg

मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेश हेटौंडाको आयोजनामा थाहामा एक दिने  न्यायिक समिती तथा जनप्रतिनिधि संग अन्तर संवाद कार्यक्रमको आयोजना गरेको छ। नगरको होटल पाइनस नयाँगाउँमा सम्पन्न एकदिने अन्तर संवाद कार्यक्रममा थाहा नगरपालिका सहित ईन्द्रसरोवर गाउँपालिका तथा कैलाश गाउँपालिकाका न्यायिक समिती सदस्य तथा संयोजक हरु लगायत...

थाहा चिनाउदै र्यापर बि-सफ अर्थात सफल बिष्ट,टप-६ मा

FB_IMG_1683718304009-1683718319.jpg

प्रतिष्पर्धामा लगातार उकालाे लाग्दै गरेका थाहा नगरपालिका-२ फाँटबजारका सफल विष्ट अर्थात् र्‍याप स्टारका बि-सफ  अहिले प्रतिष्पर्धाकाे चुलीमा पुग्ने मेसाेमा छन् । ओएसआर रियालिटी युट्युब च्यानलले सञ्चालन गरिरहेकाे र्‍याप स्टार रियालिटी शोमा अहिलेसम्मकाे यात्रामा अपराजित बि-सफ अहिले टप-६ मा छन् । पछिल्लो शाेमा नथिङ टु समथिङ भन्दै...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...