pani-1786865868.jpg
Tuesday, 10 Nov, 2026

थाहा नगर


चित्लाङ थानकोट सडकको लागि रास्वपाका सांसदले संसदमा आवाज उठाउछ:-रबि लामिछाने

FB_IMG_1688216657467-1688216673.jpg

गणेशमान मार्ग चित्लाङ थानकोट सडकको स्तरिकरणको लागि यस क्षेत्रको सांसद महेश बर्तौलाले मात्र नपुग्ने हुँदा सो सडक निर्माणको लागि रास्वपाको सबै सांसदहरूले संसद भवनमा आवाज बुलन्द पार्ने सांसद तथा  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले बताएका छन। असार १६ गते पार्टिको प्रथम थाहा नगर बिस्तारित भेलालाई सम्बोधन...

पालुङ जेसीजको एकैदिन दुई कार्यक्रम

FB_IMG_1688140576898-1688141565.jpg

थाहा नगर, १५ असार/थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीजले एकै दिन दुई कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको आयोजनामा स्थानीय उत्पादनहरुको बजार प्रबर्द्धनका लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । जेसीजले शुक्रबार बिहान थाहा...

मकवानपुर जिल्लामै सामाजिक सुरक्षा भत्ता इएफटी गर्ने पहिलो पालिका बन्यो थाहा।

FB_IMG_1688054625058-1688054659.jpg

मकवानपुरको थाहा नगरपालिको सामाजिक सुरक्षा लाभग्राहीको भत्ता इएफटी गरी पठाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नमुनाको रुपमा देशभरका ७ सय ५३ मध्ये ५० वटा पालिकामा यो कार्य शुरु गरेसंगै थाहाले भत्ता अनलाईन भुक्तानी थालेको हो । चालु आर्थिक वर्षको अन्तिम त्रैमासिकको भत्ता इएफटी गरी पठाइने एमआइएस अपरेटर लक्ष्मण...

थाहाको दुई वडामा मनोसामाजिक समस्या सम्बन्धि अभिमुखिकरण सम्पन्न ।

FB_IMG_1687950022735-1687957386.jpg

महिला बिकास कार्यालयको सहयोगमा २०६७ साल देखि बिधिवत रुपमा घरेलु हिंसा पिडित महिलाहरुको न्याय तथा मेलमिलाप र थाहा नगरपालिका बनेपछि नगरको सहयोगमा किशोरी लक्षित मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आइरहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले असार १३ गते थाहाको दुई वडामा लागुपदार्थ दुर्व्यसनी,लैङ्िगक हिंसा तथा...

पालुङ जेसिज द्वारा विद्यार्थीहरुलाई अध्ययनमा केन्द्रित हुने प्रशिक्षण ।

FB_IMG_1687875857393-1687877142.jpg

पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा थाहा नगरका माध्यमिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत हुने उपायहरुका बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार थाहा नगरको जनकल्याण माबिकोसंगको सहकार्यमा भएको उक्त कार्यक्रम जेसीज हलमा आयोजना गरिएको थियो । कार्यक्रममा जनकल्याण माबि पालुङ,...

दामनको गौरीशंकर होटलमा गुरु पुर्णिमा उत्सव र योग शिविर हुँदै ।

FB_IMG_1687876746915-1687876780.jpg

पद्मसम्भव ध्यान शिविर दामन,गौरी शंकर होटलमा गुरु पुर्णिमाको अवसर पारेर सशुल्क ध्यान,योगा,गुरुपुर्णिमा उत्सव तथा एक दिने शिविर संचालन हुने भएको छ । शिविरमा सक्रिय ध्यान शिविर (डाइनामिक मेडिटेशन) योग प्राणायाम, कुण्डलिनी मेडिटेशन, ओशो उत्सव साँझ, चक्र जागरण लगायतका विधि र कार्यक्रम हुने स्वामी आनन्द शिव ले बताए। मानिसको अस्तव्यस्त...

थाहाले आफ्नो खर्च र प्रगती विवरण त्रैमासिक रुपमा स्थानिय संचार माध्यम बाट सार्वजनिक गर्ने।

FB_IMG_1687793606346-1687793625.jpg

थाहा नगरपालिकाले स्वीकृत दरबन्दी बमोजिम जनशक्ति व्यवस्थापन गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउने बताउँदै जनगुनासो सुन्नका लागि व्यवस्थित संयन्त्र तयार गर्ने जनाएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले सेवालाई चुस्त, दुरुस्त र जनमुखी बनाउने उल्लेख गरेको छ । नगरपालिकाको संगठन संरचना र दरबन्दी...

थाहामा अब नगर प्रहरी,बिपद स्वयंसेवक दस्ता तयार गरिने ।

FB_IMG_1687793039820-1687793242.jpg

थाहा नगरपालिकाले विपद व्यवस्थापन कार्यविधि मार्फत कोष खडा गर्ने नीति लिएको छ । बारुणयन्त्र २४ सै घण्टा सञ्चालन गर्ने गरी वारुण यन्त्रलाई नगर प्रहरी मार्फत सञ्चालन गर्ने व्यवस्था गर्ने भएको छ । दमकल जान नसक्ने स्थानमा फायर हाइड्रेन्टरपोर्टेबल पम्पको ब्यबस्थाका लागि आवश्यक सहकार्य गर्ने, विपद ब्यबस्थापनका लागि रेस्पेन्स तुरुन्त...

थाहाका जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने नीति

FB_IMG_1687792922319-1687792934.jpg

थाहा नगरपालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरुका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गर्न गराउन प्रोत्साहन गर्ने भएको छ । थाहा नगरपालिकामा शैक्षिक सुधारका लागि नगरस्तरीय रोष्टर तयार गरी विज्ञहरुवाट तहगत विषयगत तथा सूचना प्रविधिमा आधारित नियमित तालिम संचालन तथा परीक्षाहरु व्यवस्थित गर्ने...

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg