himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाले आफ्नो खर्च र प्रगती विवरण त्रैमासिक रुपमा स्थानिय संचार माध्यम बाट सार्वजनिक गर्ने।

FB_IMG_1687793606346-1687793625.jpg

थाहा नगरपालिकाले स्वीकृत दरबन्दी बमोजिम जनशक्ति व्यवस्थापन गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउने बताउँदै जनगुनासो सुन्नका लागि व्यवस्थित संयन्त्र तयार गर्ने जनाएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले सेवालाई चुस्त, दुरुस्त र जनमुखी बनाउने उल्लेख गरेको छ ।

नगरपालिकाको संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने, सबै वडा कार्यालयलाई सुविधा सम्पन्न गराइने, उत्कृष्ट कार्य गर्ने कर्मचारी र शाखालाई मापदण्ड बनाई पुरस्कृत गर्ने, कर्मचारीको वृत्ति विकास गर्ने, प्राविधिक सेवा केन्द्र स्थापना गरी संचालनमा ल्याउने समेतको नीति नगरपालिकाको रहेको छ ।

पालिकाको सुशासन र परदर्शितालाई उच्च प्राथमिकतामा राखी प्रत्येक त्रैमासिक खर्च र प्रगति विवरण वेवसाइट मार्फत् सार्वजनिक गरी पालिकाका प्रवक्ता मार्फत आमसञ्चारका माध्यमद्वारा मार्फत् सार्वजनिक गर्ने, सुशासन र पारदर्शिताका लागि रेडियो, पत्रिका र अनलाइन सञ्चार माध्यम मार्फत पाक्षिक रुपमा नगर गतिविधि सार्वजनिक गर्ने जनाएको छ ।

नगरपालिका कार्यालयको प्रशासनिक तथा अन्य गतिविधिलाई अनलाइन र सफ्टवेयरमा आधारित प्रणाली अपनाउने नगरपालिकाको नीति छ । डिजिटल नगर प्रोफाइल निर्माण गरिने, नगरपालिकाको एकीकृत मोबाइल एप निर्माण गरी सूचना प्रविधिको प्रयोगलाई बढवा दिने, नागरिकले तिर्नुपर्ने कर, राजश्व तथा महशुल अनलाइन माध्यमबाट घरमै बसेर तिर्न सकिने व्यवस्था गर्ने थाहा नगरपालिकाले नीति पारित गरेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg