pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


थाहा ४ काङ्ग्रेस द्वारा लम्पी स्किन पिडित पशु किसानलाई राहतको माग।

FB_IMG_1686921593907-1686923228.jpg

बिगत केही महिना देखि  थाहा नगर ४ नम्बर वडा  लगायत अन्य वडामा पनि आक्रामक रुपमा फैलिएको संक्रामक रोग लम्पी स्किन बाट मरेका पशु धन को क्षेतीबाट पिडित सम्पुर्ण थाहा नगर बासी किसान को पक्षमा उचित क्षेतिपुर्ति र राहतको माग गर्दै नेपाली काङ्ग्रेस थाहा नगर ४ नम्बर वडा समितिले थाहा नगरपालिकाको ध्यानाकर्षण गरायको छ। ४ न वडा सभापति श्रीकृष्ण...

एकै ठाउँमा मौसम अनुसारको कपडा र चट्पटे बेचि जिबन निर्बाह गरीरहनुभएका एक बृद्ध आमा,

cover-later-1686848765.jpg

जिवन चल्नलाई ठुलो ब्यबसायि होईन,सानै ब्यबसायि गरेर पनि आफ्नो जिवनयापन गर्न सकिन्छ । त्यसका लागि ब्यक्ति आफैले परीश्रम,लगनशिल्ता,धैर्यधारण र स्वाभिमान पनि हुन जान्नु पर्द छ । यदि आफ्नो लक्ष्यलाई अडिक राखेर निडरताका साथ अघि बढ्दै जाने हो भने एक दिन अवश्य सफल्तालाई आफ्नो हातमा पाउनेछौं । थाहा नगरपालीका वडा नं.४ चौतारा अबस्थित एक जना ५५(६०...

स्थानीय तह वित्तीय अनुशासनमा थाहा नगर प्रथम,

FB_IMG_1686487797287-1686648761.jpg

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मकवानपुरको थाहा नगरपालिका प्रथम भएको छ । थाहाले आर्थिक वर्ष २०७८र७९ मा कुल १०० मध्ये ७८ अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थितिको मूल्याङ्कन गरेर नतिजा प्रकाशन गरेको...

थाहा नगरपालिकाको ३ नम्बर वडामा ग्रेटर नेपालको नक्सा

FB_IMG_1686636200664-1686636220.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ। वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले ग्रेटर नेपालको नक्सा राखेका हुन्। भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु राखेर नक्सा बनाउँदा नेपालमा कोही कसैले बोल्ने आँट नगरेकाले जनस्तरबाट सन्देश दिन आफूले यसो गरेको रायमाझिले नेपाल खबरलाई बताए...

असार २ गते थाहामा निःशुल्क दन्त शिबिर हुँदै 

sibir-1686625835.jpg

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क दन्त शिबिर हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको आयोजनामा थाहा नगरपालिका कार्यालयको सहयोगमा असार २ गते शनिबार निशुल्क दन्त शिबिर हुन लागेको हो । शिबिरमा ओम चाबहिल डेन्टल हस्पिटल चाबहिल र कोटेश्वर शाखाका दन्त चिकित्सकहरुबाट दाँत परिक्षण तथा उपचार गरिने आयोजकले बताएको छ । शिबिरमा...

थाहा ८ का विद्यार्थी हरुलाई घरेलु हिंसा र बाल बिवाह रोकथाम सचेतना

FB_IMG_1686559456834-1686559606.jpg

सामुदायिक प्रहरी सेवा केन्द्र पालुङ र कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा थाहा ८ मा अवस्थित इन्द्रायणी माबिमा  विद्यार्थी हरुलाइ बाल विवाह तथा घरेलु हिंसा सम्बन्धि जनचेतनामूलक  दुई दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालयमा अध्यनरत किशोर किशोरीहरुलाई...

थाहा बसपार्क संचालनको बाटो खुल्यो,बसपार्क संचालन कार्यविधि कार्यपालिका द्वारा पारित

FB_IMG_1686487797287-1686487963.jpg

निर्माणाधिन थाहा बसपार्क संचालन तथा व्यवस्थापन कार्यविधि २०८० नगरपालिकाको कार्यपालिका बैठकले पारित गरेको छ। कार्यविधि पास भएसंगै अन्यौलमा रहेको थाहा बसपार्क संचालनको निम्ति बाटो खुल्ला भएको छ। जेष्ठ २८ गते बसेको थाहा नगरपालिकाको कार्यपालिका बैठकले सो कार्यविधि पास गरेको थाहा नगरपालिकाका प्रवक्ता हेरमान गोपालीले जानकारी दिए। अब...

जनश्रमदान बाट जगडाँडामा सिंचाइ

FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ कुलो जीर्ण र भत्किएका कारण उत्पादनमा समेत कमी आएपछि अब किसानहरुलाई राहत हुने भएको छ । १२ नम्बर वडाको जगडाडा सिचाई आयोजनाको साँढे ३ किलोमीटर सिंचाई पाइप तथा कुलोको काम सकिएको १२ नम्बर वडा सदस्य नरेश घलानले जानकारी दिए । ३० लाख...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण

FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा आफुहरुले उठाउदै आएको मागको सम्बोधन गर्न थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीको ध्यानाकर्षण गराएका छन। बाल बिकास समिती थाहा नगर समितिका अध्यक्ष दिपा बल सहितको टोलिले प्रमुख समक्ष उनकै कार्यकक्षमा पुगि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...