pani-1786865868.jpg
Thursday, 17 Sep, 2026

थाहा नगर


पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।

FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ अभियानलाई तिव्रता दिएकाे छ । र्‍याप स्टार रियालिटी शाेमा फाइनल प्रवेश गरेका सफल  र्‍याप स्टार घाेषित भए मकवानपुरकै शान हुने भन्दै जेसीजले अभियान नै चलाएकाे हाे । हाल थाहा-२ फाँटबजारस्थित निवासमै रहेका सफललाई साथै लिएर...

थाहा २ का महिलाहरु नौमती पन्चेबाजा बजाउन सिक्दै।

FB_IMG_1686150517317-1686150719.jpg

थाहा नगरपालिका–२ सक्रिय उद्यमशील महिला समुहका सदस्यहरु  नौमती पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् ।  घरायसी काम सक्ने बित्तिकै हतारहतार खेतमा पुग्ने गरेका यहाँ महिला दैनिकजसो...

थाहा ७ का अप्ठ्यारो परिस्थितिमा रहेका १३ महिला हरुलाई सावुन बनाउने तालिम।

FB_IMG_1686061724293-1686063230.jpg

अप्ठ्यारो परिस्थितिमा रहेका महिलाहरुलाई लक्षित गरि स्थानीय स्तरमा नै लघुउद्यमको माध्यमबाट स्वरोजगारको सृजना गरी आर्थिक तथा सामाजिक ससक्तिकरण गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ थाहा ७ का १३ जना महिलाहरुलाई साबुन निर्माण आधारभुत सिप विकास तालिम दिइएको छ। थाहा नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक तथा अपांग...

आग्राका स्थानीय,श्रमदान मार्फत सडक मर्मत गर्दै ।

FB_IMG_1686019218928-1686019411.jpg

कसैको हातमा चादे  र कसैको हातमा पिक तर सबैको उद्देश्य सडकको नाली बनाउने र खाल्डा खुल्डी पुर्ने। यो दृश्य थाहा ८ आग्रा गाउँवासीको हो। विकास निर्माणको कामलाई सरकारको मुख ताकेर बजेट नै कुर्नुपर्छ भन्ने मान्यतालाइ उनीहरुले तोडेका छन्। अहिले गाउँवासीले वडा कार्यालयसँग साझेदारी गर्दै गाउँमा सडक मर्मत गर्न जनश्रमदानमा जुटेका हुन्। वडा...

सांस्कृतिक झाँकी सहित थाहामा मनाइयो विश्व वातावरण दिवस।

FB_IMG_1685980814924-1685980842.jpg

प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ' भन्ने विश्वव्यापी नाराका साथ थाहा नगरमा विविध सांस्कृतिक झांकी र र्याली सहित विश्व वातावरण दिवस २०८० भव्य रूपमा मनाइएको छ ।  थाहा नगरपालिकाको विभिन्न वडा बाट आएका सांस्कृतिक समूह,स्थानीय स्काउट,बिध्यालय स्काउट,पालुङ जेसिज,सामुदायिक सेवा केन्द्र, स्थानिय...

थाहानगर उद्योग वाणिज्य संघको साधारणसभा स्थगित

FB_IMG_1685961030911-1685961045.jpg

जेठ २७ गते हुने भनिएको थाहानगर उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेशन स्थगित भएको छ ।  सोमबार बसेको कार्यसमितिको बैठकले विशेष कारण अर्को निर्णय नहुञ्जेलसम्मका लागि "पूर्व निर्णय अनुसार निर्धारित साधारणसभा स्थगित" गर्ने निर्णय गरिएको महासचिव सुरेन्द्रमान प्रधानले बताउनु भयो ...

थाहाकी आरती प्रदेशको उत्कृष्ट महिला उद्यमीमा छनौट,

FB_IMG_1685460836097-1685461110.jpg

राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत,महिला उद्यमशीलता विकास ,बित्तिय पहुँच ,टेवा पुजि तथा प्रविधी हस्तान्तरण कार्यक्रम अन्तर्गत थाहाकि आरती श्रेष्ठ छनौट हुन सफल भएकी छिन। थाहा नगर उद्योग वाणिज्य संघ महिला उद्यम विकासकी सभापति समेत रहेकी श्रेष्ठलाई जेष्ठ १६ गते बागमती प्रदेश सामाजिक विकास...

थाहा ४ का २५ जना एकल महिलाहरुलाई बीउ बाख्रा वितरण

FB_IMG_1685456477540-1685458390.jpg

थाहा नगरपालिका वडा न ४ ले एकल तथा बिधवा महिलालाई बीउ बाख्रा वितरण गरेको छ। मंगलबार  वडा कार्यालयले वडाभित्रका २५ जना एकल महिलालाई बाख्रा वितरण गरेको हो । वडा अध्यक्ष नारायण लामाका अनुसार वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप आर्थिकरुपमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत वडाले एकल महिला  बाख्रा वितरण गरिएको बताए।  आर्थिक तथा...

गणतन्त्र दिवसको अवसरमा दामन सिमभन्ज्याङ क्षेत्रमा सरसफाइ तथा फलफूलको बिरुवा रोपियो।

daman4-1685267355.jpg

गणतन्त्रको अर्थ अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन् ।  नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...