Wednesday, 16 Sep, 2026

थाहा नगर


मकवानपुर जिल्लामै सामाजिक सुरक्षा भत्ता इएफटी गर्ने पहिलो पालिका बन्यो थाहा।

FB_IMG_1688054625058-1688054659.jpg

मकवानपुरको थाहा नगरपालिको सामाजिक सुरक्षा लाभग्राहीको भत्ता इएफटी गरी पठाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नमुनाको रुपमा देशभरका ७ सय ५३ मध्ये ५० वटा पालिकामा यो कार्य शुरु गरेसंगै थाहाले भत्ता अनलाईन भुक्तानी थालेको हो । चालु आर्थिक वर्षको अन्तिम त्रैमासिकको भत्ता इएफटी गरी पठाइने एमआइएस अपरेटर लक्ष्मण...

थाहाको दुई वडामा मनोसामाजिक समस्या सम्बन्धि अभिमुखिकरण सम्पन्न ।

FB_IMG_1687950022735-1687957386.jpg

महिला बिकास कार्यालयको सहयोगमा २०६७ साल देखि बिधिवत रुपमा घरेलु हिंसा पिडित महिलाहरुको न्याय तथा मेलमिलाप र थाहा नगरपालिका बनेपछि नगरको सहयोगमा किशोरी लक्षित मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आइरहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले असार १३ गते थाहाको दुई वडामा लागुपदार्थ दुर्व्यसनी,लैङ्िगक हिंसा तथा...

पालुङ जेसिज द्वारा विद्यार्थीहरुलाई अध्ययनमा केन्द्रित हुने प्रशिक्षण ।

FB_IMG_1687875857393-1687877142.jpg

पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा थाहा नगरका माध्यमिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत हुने उपायहरुका बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार थाहा नगरको जनकल्याण माबिकोसंगको सहकार्यमा भएको उक्त कार्यक्रम जेसीज हलमा आयोजना गरिएको थियो । कार्यक्रममा जनकल्याण माबि पालुङ,...

दामनको गौरीशंकर होटलमा गुरु पुर्णिमा उत्सव र योग शिविर हुँदै ।

FB_IMG_1687876746915-1687876780.jpg

पद्मसम्भव ध्यान शिविर दामन,गौरी शंकर होटलमा गुरु पुर्णिमाको अवसर पारेर सशुल्क ध्यान,योगा,गुरुपुर्णिमा उत्सव तथा एक दिने शिविर संचालन हुने भएको छ । शिविरमा सक्रिय ध्यान शिविर (डाइनामिक मेडिटेशन) योग प्राणायाम, कुण्डलिनी मेडिटेशन, ओशो उत्सव साँझ, चक्र जागरण लगायतका विधि र कार्यक्रम हुने स्वामी आनन्द शिव ले बताए। मानिसको अस्तव्यस्त...

थाहाले आफ्नो खर्च र प्रगती विवरण त्रैमासिक रुपमा स्थानिय संचार माध्यम बाट सार्वजनिक गर्ने।

FB_IMG_1687793606346-1687793625.jpg

थाहा नगरपालिकाले स्वीकृत दरबन्दी बमोजिम जनशक्ति व्यवस्थापन गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउने बताउँदै जनगुनासो सुन्नका लागि व्यवस्थित संयन्त्र तयार गर्ने जनाएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले सेवालाई चुस्त, दुरुस्त र जनमुखी बनाउने उल्लेख गरेको छ । नगरपालिकाको संगठन संरचना र दरबन्दी...

थाहामा अब नगर प्रहरी,बिपद स्वयंसेवक दस्ता तयार गरिने ।

FB_IMG_1687793039820-1687793242.jpg

थाहा नगरपालिकाले विपद व्यवस्थापन कार्यविधि मार्फत कोष खडा गर्ने नीति लिएको छ । बारुणयन्त्र २४ सै घण्टा सञ्चालन गर्ने गरी वारुण यन्त्रलाई नगर प्रहरी मार्फत सञ्चालन गर्ने व्यवस्था गर्ने भएको छ । दमकल जान नसक्ने स्थानमा फायर हाइड्रेन्टरपोर्टेबल पम्पको ब्यबस्थाका लागि आवश्यक सहकार्य गर्ने, विपद ब्यबस्थापनका लागि रेस्पेन्स तुरुन्त...

थाहाका जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने नीति

FB_IMG_1687792922319-1687792934.jpg

थाहा नगरपालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरुका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गर्न गराउन प्रोत्साहन गर्ने भएको छ । थाहा नगरपालिकामा शैक्षिक सुधारका लागि नगरस्तरीय रोष्टर तयार गरी विज्ञहरुवाट तहगत विषयगत तथा सूचना प्रविधिमा आधारित नियमित तालिम संचालन तथा परीक्षाहरु व्यवस्थित गर्ने...

लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा पालुङ जेसिज द्वारा प्रभातफेरी

FB_IMG_1687784510293-1687784532.jpg

पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा लागुऔषध र कुलत बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार लागुपदार्थ ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जेसीजले सचेतना कार्यक्रमको आयोजना गरेको हो । सचेतना कार्यक्रम जनकल्याण माबि पालुङका कक्षा ११ र १२ मा अध्ययनरत ४५ जना बिद्यार्थीहरुको सहभागिता रहेको पालुङ जेसीज बर्ष २०२३ का...

नगर स्तरीय जेष्ठ नागरिक समन्वय समितिको पुनर्गठन

FB_IMG_1687784051852-1687784335.jpg

नगर स्तरीय जेष्ठ नागरिक समन्वय  समितिको पुनर्गठन सम्पन्न भएको छ। थाहाको बिकास घरमा सम्पन्न पुनर्गठन कार्यक्रममा नगरको १२ वटै वडाका वडा जेष्ठ नागरिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो। सामाजिक विकास समिती सदस्य जनक बिकको अध्यक्षता तथा वडा न ३ को अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  वडा न ४...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...