Wednesday, 16 Sep, 2026

थाहा नगर


स्थानीय युवाहरु द्वारा पर्यटकिय स्थल भकारी ढुंगा जाने बाटोमा गुराँसको बिरुवा लगाए।

FB_IMG_1690124575802_1-1690124744.jpg

थाहा नगरपालिका वडा न ३ का ६ जना युवाले आफ्नै पहल र खर्चमा वडाको नयाँ पर्यटकिय गन्तव्य स्थल भकारी ढुङ्गा जाने बाटोमा वृक्षारोपण गरेका छन। युवाहरु शिशिर कुमार खत्री ,सितल विष्ट ,अमृत  मोक्तान ,कपिल विष्ट ,बाबिन विष्ट ,र योगेश कार्कीको समुहले ६० बोट गुराँसको बिरुवा रोपेका हुन। लियो क्लव अफ पिस थाहाका उपाध्यक्ष समेत रहेका शिशिर कुमार खत्रीको...

किटेनीको शिविरमा १ सय १५ पशु किसान लाभान्वित

FB_IMG_1690030326493-1690030340.jpg

ड्रेन्चिङ्ग कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण अन्तर्गत पशु बिकास शाखा अन्तर्गत वडा न ४को किटेनीमा शिविर सम्पन्न भएको छ। वडाको टोल,टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पंछी हरुलाइ औषधि बितरण गरिने कार्यक्रम अन्तर्गत आज वडाको किटेनिमा शिविर संचालन गरिएको हो। वडा पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार...

आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण गर्न पशु शिविर

FB_IMG_1689922036702-1689922268.jpg

ड्रेन्चिङ्ग कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण गर्नको निम्ति पशु बिकास शाखा थाहा नगरको आयोजनामा वडा न ४ मा शिविर सम्पन्न भएको छ। वडाको टोल,टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पंछी हरुलाइ औषधि बितरण गरिएको छ। वडा पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार शिविरको पहिलो दिन थाहा ४ को वडा कार्यालय नजिक भएको...

मालपोत कार्यालय शिखरकोटको जग्गाको नयाँ न्युनतम मुल्यांकन सार्वजनिक (हेर्नुस कहाँको जग्गाको मुल्य कति?)

FB_IMG_1689511684006-1689511708.jpg

मालपोत कार्यालय शिखरकोटको कार्यक्षेत्रमा पर्ने जग्गाहरुको घर जग्गा हस्तान्तारण प्रयोजनका लागि नयाँ मूल्याङ्कन दररेट निर्धारण गरिएको छ । नयाँ दररेट अनुसार आ.व. २०८०/०८१ का लागि १ साउन सोमबारदेखि लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेँढाइको अध्यक्षमा असार २६ गते बसेको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले यो निर्णय गरेको हो...

ऋषेश्वर मोडमा रहेको सार्वजनिक शौचालय पुनः संचालनमा

FB_IMG_1688907273772-1688907291.jpg

दावा सेर्पा ,दामन थाहा नगरपालिकाको सहयोगमा  दामन बजार व्यवस्थापन समितिले बिगत केही बर्ष  देखि बन्द रहेको प्रख्यात धार्मिक क्षेत्र ऋषेश्वर महादेव मन्दिर जाने सडक पेटिमा रहेको सार्वजनिक शौचालय  पुनः संचालनमा आएको छ। नगरपालिकाको सहयोगमा पाएको रकमले सो शौचालयलाई पुनः मर्मत गरि संचालनमा ल्याएको दामन बजार व्यवस्थापन समितिका अध्यक्ष...

थाहाका लायन्स र लियाे क्लबले गरे गाेरखनाथ मन्दिर सरसफाइ

FB_IMG_1688224417409-1688224451.jpg

लायन्स क्लब अफ थाहा पिस र लियाे क्लब अफ पिस थाहानगर आयाेजनामा  आज  थाहा नगरपालिका वडा नं.३ डाडाँगाऊमा अवस्थित गाेरखनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा लियाे क्लव अफ पिस थाहानगरका २०२२/२०२३ का अध्यक्ष लियाे निशा बिष्ट ज्यूकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।  कार्यक्रममा लायन्स  क्लब अफ थाहा...

थाहाको १ नम्बर वडामा वडा बाल संजाल गठन

FB_IMG_1688222082357-1688222118.jpg

थाहा नगरपालिकाको आयोजनामा बालमैत्री थाहा नगरपालिका घोषण अभियान अन्तर्गत  असार १६ शनिवार  वडा नं.१ मा वडा बाल संजाल गठन कार्यक्रम सम्पन्न भएको छ ।  थाहा नगरपालिका वडा नं.१ स्थित सुनौलो विकास केन्द्र कुन्छालमा भएको भेलामा  थाहा १ बालमैत्री स्थानिय वडा शासन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा भएको...

चित्लाङ थानकोट सडकको लागि रास्वपाका सांसदले संसदमा आवाज उठाउछ:-रबि लामिछाने

FB_IMG_1688216657467-1688216673.jpg

गणेशमान मार्ग चित्लाङ थानकोट सडकको स्तरिकरणको लागि यस क्षेत्रको सांसद महेश बर्तौलाले मात्र नपुग्ने हुँदा सो सडक निर्माणको लागि रास्वपाको सबै सांसदहरूले संसद भवनमा आवाज बुलन्द पार्ने सांसद तथा  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले बताएका छन। असार १६ गते पार्टिको प्रथम थाहा नगर बिस्तारित भेलालाई सम्बोधन...

पालुङ जेसीजको एकैदिन दुई कार्यक्रम

FB_IMG_1688140576898-1688141565.jpg

थाहा नगर, १५ असार/थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीजले एकै दिन दुई कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको आयोजनामा स्थानीय उत्पादनहरुको बजार प्रबर्द्धनका लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । जेसीजले शुक्रबार बिहान थाहा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...