pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

आर्थिक खबर


श्री गौतमको साधारणसभा सम्पन्न

325646682_579590740252836-1674312224.jpg

थाहा नगरको शिखरकोटमा अवस्थित श्री गौतम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औं वार्षिक साधारणसभा सप्पन्न गरेको छ। बिकास घरमा संस्थाको अध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालको प्रमुख आतिथ्यता रहेको थियो। साधारणसभामा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी ढकालले...

सहयोगी बचतको वार्षिक कारोवार १५ करोड नाघ्यो।

ok1-1674309131.jpg

थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। झम्केश्वरी माबिको सभाहलमा सम्पन्न संस्थाका अध्यक्ष अन्जल प्रधानको अध्यक्षतामा सम्पन्न साधारणसभाको थाहा नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नु भयो। संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अन्जल प्रधानले १५ औं...

कुण्डलदेवीले दियो कर्जा अभिमुखिकरण तालिम।

322918787_163455851699631-1673532312.jpg

 थाहा नगरपालिका दामनमा मुख्य कार्यालय रहेको कुण्डलदेवि बहुउदेश्यिय सहकारि सस्थाले पुस २८ गते कर्जा अभिमुखिकरण तालिम सञ्चालन गरेको छ। युवा तथा स्वरोजगार कोष मार्फत प्राप्त कर्जालाई सस्थाले समन्वयात्मक भुमिका निर्वाह गर्दै "सदस्यहरुमा सहुलियत कर्जा" कार्यक्रम अन्तर्गत कर्जा लिन चाहने युवाहरूलाई कोष, कर्जा लिने प्रक्रिया, त्यसमा...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न(बजेटको पुर्ण पाठ)

nagar5-1673530872.jpg

थाहा नगरपालिकाले आफ्नो १२ औं नगरसभा तथा हिउँदे अधिवेशन पुस २८ गते बिहिवार पालुङ जेसीज हलमा सम्पन्न गरेको छ।नगरपालिकाको नगर सभा तथा १२औ अधिबेसन सम्पन्न भएको छ । आज बसेको अधिबेसनले आथिक वर्ष २०७९ ।२०८०को स्वीकृत योजना तथा रकमान्तर सहित प्रतिबेदन प्रस्तुत गरी सम्पन्न भएको हो । हिउँदे अधिवेशन पहिलो पटक संसदीय पद्धतिमा रहेर गरियको हो।...

जिल्ला सहकारी संघ लि.को साधारण सभा सम्पन्न

322514710_900372767673829-1673101073.jpg

 मकवानपुर जिल्ला सहकारी संघ लि.हेटौंडाको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बागमती प्रदेश सरकार, भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौंलाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले प्रस्तुत गर्नुभएको बार्षिक नीति तथा कार्यक्रम...

शिखर बचतको वार्षिक कारोबार ९ करोड नाघ्यो।

shikhar1-1672658734.jpg

थाहा नगरको मुख्य बजार शिखरकोटमा कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुसूदन बिष्ट को सभापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ प्रताप घिमिरेको बिशिस्ट आतिथ्यता रहेको...

कुण्डलदेवी बहुउद्देश्यीयको कारोबार ४ करोड,

kundal1-1672489765.jpg

थाहा नगरको पर्यटकीय स्थल दामनमा प्रधान कार्यालय रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवकुमार खत्री को समापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिका वडा न ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्र...

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था थाहा सेवा केन्द्रको नाफा ४६ लाख

diwya2-1671883629.jpg

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको चौथो साधारणसभा सम्पन्न भएको छ। संस्थाको थाहा नगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडा बाट ईश्वर...

पालुङ बहुउद्देश्यीय सहकारीमा ढकालको नेतृत्व(को को छन कार्यसमितिमा हेर्नुस नामावली सहित)

pakos7-1671453277.jpg

मकवानपुरका जिल्लाकै उत्कृष्ट तथा सबैभन्दा धेरै सदस्य संख्या रहेको थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको बित्तीय संस्था पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा बाट उमेश ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चुनियको छ। तीन दिनको रस्साकस्सी र बृहत छलफल बाट चुनाव बेगर सर्वसम्मत बाट नयाँ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...