Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

थाहा नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न(बजेटको पुर्ण पाठ)

nagar5-1673530872.jpg

थाहा नगरपालिकाले आफ्नो १२ औं नगरसभा तथा हिउँदे अधिवेशन पुस २८ गते बिहिवार पालुङ जेसीज हलमा सम्पन्न गरेको छ।नगरपालिकाको नगर सभा तथा १२औ अधिबेसन सम्पन्न भएको छ । आज बसेको अधिबेसनले आथिक वर्ष २०७९ ।२०८०को स्वीकृत योजना तथा रकमान्तर सहित प्रतिबेदन प्रस्तुत गरी सम्पन्न भएको हो ।

हिउँदे अधिवेशन पहिलो पटक संसदीय पद्धतिमा रहेर गरियको हो। नगरसभाको नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिय। उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले बागमती प्रदेश सदस्य श्यामभक्त श्रेष्ठ ,नेकपा माओवादी केन्द्र थाहा नगरका सचिब लक्ष्मण बिष्ट ,राप्रपा नेपालका नगर उपाध्यक्ष राधेश्याम रायमाझी,थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान,पालुङ जेसीजका उपाध्यक्ष संजय गोपाली,जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सुवर्ण गोपाली,थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे,लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो।

नगरसभाको उद्घाटन समारोहलाइ शुभकामना दिदै अतिथिहरुले थाहा नगर समृद्धिको लागि आफ्नो आम्दानीको श्रोत खोज्नुपर्ने बेला आएको बताउदै कृषि र पर्यटनमा लगानी र बजेट बढाउन आग्रह गरेका थिय। नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । उनले  नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिएको विश्वास व्यक्त गरे ।   उनले भने, ‘चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौं ।’  नगर सभाकै अवसरमा नगर भित्र उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको छ ।

पुरस्कृत हुनेहरुमा थाहा नगरपालिकामा प्रशासन शाखा अधिकृत छैठौं उमेश श्रेष्ठ ,महिला तर्फ महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान ,वडा सचिव अनु रुपाखेती,स्वास्थ्य सेवा तर्फ अनमी सितामाया जिरेल,र कार्यालय सहयोगी विन्दुकुमार श्रेष्ठ लाई प्रसंसापत्र सहित सम्मानित गरियो।

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg