Friday, 05 Jun, 2026

आर्थिक खबर


लालीगुराँस महिला बहुउद्देश्यीयको २२ औं साधारणसभा सम्पन्न

FB_IMG_1736602730859-1736602755.jpg

महिलाहरुको आर्थिक र सामाजिक स्तर माथी उकास्दै आत्मनिर्भरता बढाउने अभिप्रायले विक्रम संवत् २०५९ जेठ २ गते थाहा नगरपालिका वडा न १ ओखरबजारमा स्थापना भएको लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।  संस्थाका अध्यक्ष रीता प्रधानको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको...

कुण्दलदेवी बहुउद्देश्यीयको २४ औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1736433505725-1736433549.jpg

थाहा नगरको पर्यटकीय स्थल दामनमा प्रधान कार्यालय रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष शिवकुमार खत्री को समापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष  बिनोद कुमार लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका...

शिखर बचतको १४ औं वार्षिक साधारणसभा सम्पन्न।

FB_IMG_1735568011662-1735568023.jpg

थाहा नगरको मुख्य बजार शिखरकोटमा कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मनोज रायमाझीको सभापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ प्रताप  घिमिरेको विशिष्ट आतिथ्यता रहेको...

पालुङ बहुउद्देश्यीयको २५ औं साधारणसभा सम्पन्न,वार्षिक कारोबार डेढ अर्व नाघ्यो

1735046796245-1735046951.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले यसवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य...

ओखरबजारमा रहेको सहयोगी सहकारीको वार्षिक कारोबार १८ करोड नाघ्यो

FB_IMG_1734788168312-1734788185.jpg

थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। झम्केश्वरी माबिको सभाहलमा ६ पौषमा  संस्थाका अध्यक्ष अन्जल प्रधानको अध्यक्षतामा सम्पन्न साधारणसभाको थाहा नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नु भयो। संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अन्जल प्रधानले १७ औं...

पालुङ बहुउद्देश्यीय हेटौंडा सेवा केन्द्रको साधारणसभा सम्पन्न,थाहामा पुष ९ गते हुने

FB_IMG_1734751048089-1734751059.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था हेटौंडा सेवा केन्द्र स्तरीय २५ औँ वार्षिक साधारणसभा शुक्रबार हेटौंडामा भएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष...

ग्रामीण पर्यटन सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न।

1734176381937-1734176507.jpg

थाहा नगरपालिकाको थाना बजारमा अबस्थित ग्रामीण पर्यटन ब्याबसायिक सहकारी सस्थाले आफ्नो १५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शिखरकोटको बिकास घरमा संस्थाका अध्यक्ष शिबहरी बर्तौलाको सभापतित्वमा सप्पन्न साधारणसभामा थाहा नगरपालिका सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेको प्रमुख आतिथ्यता तथा निबर्तमान अध्यक्ष निरन्जन अधिकारीको...

चेतनशील महिला सहकारीको कारोबार दुई करोड नाघ्यो।

FB_IMG_1734001459707-1734001485.jpg

थाहा नगरपालिका ३ मा रहेको चेतनशील महिला बहुउद्देश्यीय सहकारीले आफ्नो २० औ साधारणसभा सम्पन्न गरेको छ। विकास घरको सभाहलमा आज सस्थाका अध्यक्ष शकुन्तला गोपालीको सभापतित्वमा साधारणसभा सम्पन्न भयको हो । प्रमुख अतिथी थाहा नगरपालिकाका सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेले उद्घाटन गरेको साधारणसभामा वडा न ३ का कार्यवाहक अध्यक्ष कविता...

पाथिभरा सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न,संस्थाको कारोबार ६ करोड नाघ्यो।

FB_IMG_1732889554530-1732889917.jpg

थाहा नगरपालिका २ फाटबजारमा अबस्थित पाथिभरा बचत तथा ऋण सहकारीले आफ्नो १८ औ वार्षिक  साधारणसभा सम्पन्न गरेको छ। सस्थाका अध्यक्ष नवराज कार्कीको सभापतित्वमा पालुङ जेसीजको सभाहलमा सम्पन्न साधारणसभामा जिल्ला बचत सहकारी संघका कोषाध्यक्ष बिष्णु माया लामाको  प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडा न २ का कार्यवाहक अध्यक्ष युवराज...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg