Friday, 05 Jun, 2026

आर्थिक खबर


बागमती प्रदेशका व्यवसायिक नेताहरुको भेला थाहामा

uddog-1692109060.jpg

थाहा नगर/श्रावण ३० नेपाल उद्योग वाणिज्य महासंघ-बागमती प्रदेशका नेताहरु मकवानपुरको थाहानगर आउदै छन् ।  साउन ३२ गते बिहीबार बागमती प्रदेशका विषयगत समिति परिचयात्मक तथा छलफल कार्यक्रमका लागि थाहानगर आउने भएका हुन् । कार्यक्रमका लागि बुधबार दिउँसो नै सहभागीहरु थाहानगरको पालुङ आइसक्ने प्रदेश कोषाध्यक्ष तथा थाहानगर उद्योग वाणिज्य...

थाहा नगरको खर्चमा सुधार,हेर्नुस कुन शिर्षकमा कति खर्च भयो?

FB_IMG_1688054625058-1691830788.jpg

आर्थिक बर्ष २०७९/०८० मा थाहा नगरपालिकाले ८०.५९ प्रतिशत खर्च गर्न सफल भएको छ। नगरपालिकाको चालू तर्फ ५२ करोड १७ लाख ९१ हजार १ सय रुपैयाँ बिनियोजित भएकोमा ४७ करोड १० लाख ४६ हजार ३१ रुपैयाँ खर्च भइ ९०.२७ प्रतिशत खर्च तथा पुजिगत तर्फ ६७ करोड ८ लाख २० हजार ७ सय ६२ रुपैयाँ बिनियोजन भएकोमा ४७ करोड ५२ लाख ६७ हजार २ सय २४ रुपैयाँ ७०.५९ प्रतिशत गरि कुल...

आन्तरिक राजस्व हेटौंडा द्वारा थाहामा कर शिक्षा

FB_IMG_1691586676408-1691586851.jpg

आन्तरिक राजस्व कार्यालय हेटौंडा तथा थाहा नगरपालिकाको आयोजना र  पालुङ बहुउद्देश्यीय सहकारी संस्था , थाहा उद्योग वाणिज्य संघको समन्वयमा थाहा नगरका सहकारी संस्था,व्यवसायी तथा निजि विद्यालयका प्रतिनिधि हरुलाई आन्तरिक राजश्व कार्यालय हेटौडाका अधिकृतबाट कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ। पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा थाहा...

थाहानगरमा संयुक्त कर शिविरः व्यवसाय दर्ता, नविकरण देखि विरगञ्ज र हेटौंडाको काम शिविरमै हुने

kar2-1691391401.jpg

मकवानपुरको थाहा नगरपालिकामा संयुक्त कर शिविर शुरु भएको छ । थाहानगर उद्योग वाणिज्य संघको कार्यालय चेम्बर चोकमा २१ साउनबाट उद्योग वाणिज्य संघ, थाहा नगरपालिका, आन्तरिक राजश्व कार्यालय हेटौंडा, नापतौल विभागलगायतको संयुक्त सहकार्यमा शिविर शुरु भएको हो उद्योग वाणिज्य संघले आफ्ना सदस्य तथा उत्तरी मकवानपुरका व्यवसायीहरु लक्षित गरी हरेक...

थाहामा कर शिविर सुरु

kar-shibir-1691300451.jpg

थाहा नगर उद्योग वाणिज्य संघले  आज  २१ गतेदेखि २४ गतेसम्म व्यवसायीहरु लक्षित गरी संयुक्त सिविर सुरु  भएको छ । शिविर थाहा नगर उद्योग वाणीज्य संघको  कार्यालय परिसरमा सुरु भएको हो | संघले हरेक वर्ष झैँ यो वर्ष पनि आफ्ना सदस्य तथा उत्तरी मकवानपुरमा रहेका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले सिविरको आयोजना गरेको हो ।...

राष्ट्रिय सहकारी बैंक २१ औं बर्षमा

FB_IMG_1691142161239-1691142250.jpg

राज कुमार के.सी.  हटौंडा, १९ साउन÷सहकारी क्षेत्रको एकमात्रै बैंक राष्ट्रिय सहकारी बैंक स्थापनाको २१औं बर्षमा प्रवेश गरेको छ । बि.सं. २०६० असार २५ गते दर्ता भई २०६० साउन १९ गतेबाट कारोबार शुभारम्भ गरेको अवसरमा बैंकको हेटौंडा शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका संयोजक...

पालुङ बहुउद्देश्यीय सहकारीको नाफा चार करोड माथी ,

FB_IMG_1689846667824-1689846687.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले चार  करोड भन्दा बढी  नाफा आर्जन गरेको छ ।  आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्म कर अगाडि  संस्थाले ४ करोड ४१ लाख नाफा गर्न सफल रहेको संस्थाका सह व्यवस्थापक रामप्रसाद ढकालले थाहापाटी लाई जानकारी दिए । साथै, संस्थामा १०  हजार ५ सय ५४  सेयर सदस्य पुगेको र ऋणी सदस्य ३५ सय...

थाहाको चालू बर्षको भुक्तानी बन्द,बित्तीय प्रगती ८०.५९ प्रतिशत

FB_IMG_1688054625058-1688908800.jpg

थाहा नगरपालिकाले आफ्नो वार्षिक बित्तीय प्रगती सार्वजनिक गर्दै चालू आर्थिक बर्ष २०७९/०८० को भुक्तानी प्रक्रिया बन्द भएको जनाएको छ। थाहा नगरपालिकाको आर्थिक महाशाखाका लेखा अधिकृत हरी बहादुर खपाङ्गी मगर र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सूचना जारी गर्दै जानकारी दिएको हो। थाहा नगरपालिकाले चालू आर्थिक बर्ष २०७९/०८० को सम्पुर्ण खर्च...

नेपाल राष्ट्र बैंकको थाहाका व्यापारीसंग अन्तरक्रिया

FB_IMG_1688817677512-1688817884.jpg

नेपाल राष्ट्र बैंक ,आर्थिक अनुसन्धान बिभाग,मूल्य महाशाखाद्वारा आयोजित मुल्य तथ्यांक प्रदायक स्रोत पसल तथा संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिखरकोटको शंकर होटलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बिभागका निर्देशक डा राजनकृष्ण पन्त र   उपमहानिर्देशक रबिन्द्र महर्जनले सहजीकरण गर्नुभएको कार्यक्रममा  थाहा...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg