pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

आर्थिक खबर


नेपाल राष्ट्र बैंकको थाहाका व्यापारीसंग अन्तरक्रिया

FB_IMG_1688817677512-1688817884.jpg

नेपाल राष्ट्र बैंक ,आर्थिक अनुसन्धान बिभाग,मूल्य महाशाखाद्वारा आयोजित मुल्य तथ्यांक प्रदायक स्रोत पसल तथा संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिखरकोटको शंकर होटलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बिभागका निर्देशक डा राजनकृष्ण पन्त र   उपमहानिर्देशक रबिन्द्र महर्जनले सहजीकरण गर्नुभएको कार्यक्रममा  थाहा...

पालुङ बहुउद्देश्यीयले संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यहरुलाई ७६ लाख ६० हजार बाड्यो ।

FB_IMG_1687866362733-1687866500.jpg

सहकारी सिद्धान्त तथामुल्य , मान्यताबाट संचालितमकवानपुर जिल्लाकै उत्कृष्ठ सहकारी संस्थापालुङ बहुउद्देश्यीय सहकारी संस्थालेआर्थिक बर्ष २०७८।०७९ को नाफाबाट छुट्याएको संरक्षितपुँजीफिर्ता कोषमा रहेको रु ७६ लाख ६० हजार ६ सय ५५ रुपयाँ बाँडफाँड गरेकोजारी विज्ञप्तीमा जानकारी दिएको छ । सहकारी ऐन, २०७४ तथानियमावली २०७५ को प्रावधानअनुरूप...

प्रदेश सरकारबाट थाहानगरलाई ११ करोड २९ लाख ३८ हजार बजेट

FB_IMG_1686929161490-1686974105.jpg

मकवानपुर थाहा नगरपाकिालाई बागमती प्रदेश सरकारबाट ११ करोड २९ लाख ३८ हजार रुपियाँ बजेट विनियोजन भएको छ । बागमती प्रदेश सरकारले १ असारमा प्रदेश संसदमा पेश गरेको अन्तरसरकारी वित्तिय हस्तान्तरण अन्तर्गतको बजेट सथाहानगरले बजेट पाएको हो । प्रदेश सरकारले थाहानगरलाई वित्तिय हस्तान्तरणतर्फ १ करोड २६ लाख ८२ हजार, सशर्त ६ करोड २५ लाख ५४ हजार,...

बागमती प्रदेशले ६२ अर्व ७२ करोडको अनुमानित बजेट पेस

FB_IMG_1686929161490-1686929184.jpg

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले शुक्रबार बजेट सार्वजनिक गर्नु भएको हो । आगामी आवको बजेटमा चालु खर्चमा २६ अर्ब ६४ करोड, र पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ। भौतिक मन्त्रालयको...

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न ९ बुँदे प्रतिबद्धता

FB_IMG_1686745629804-1686745653.jpg

राज कुमार के.सी. हेटौंडा, ३१ असार/बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया गोष्ठी ९ बुँदे हेटौंडा प्रतिबद्धता पत्र–२०८० जारी गर्दै सम्पन्न भएको छ ।  बागमती प्रदेश अन्तरगत १३ जिल्लाका सहकारी संघ, बिषयगत सहकारी संघ, जिल्ला सहकारी संघ र सबै...

तोकिएको सिलिङ भन्दा ६३ अर्बको ठूलो बजेट

FB_IMG_1685353039244-1685368791.jpg

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि तोकिएको सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट ल्याएको छ।  राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । तर, सरकारले त्योभन्दा ठूलो अर्थात् १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले...

सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

FB_IMG_1685353039244-1685367763.jpg

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ ।  सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र  वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले...

साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड : अर्थमन्त्री

FB_IMG_1685353039244-1685357714.jpg

अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए । संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूस-युक्रेन...

बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न केन्द्रित हुने

FB_IMG_1685353039244-1685357495.jpg

सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट आम नागरिकका आधारभूत पक्षलाई ध्यान दिएर बनाएको दाबी गरेको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न केन्द्रित हुने बताउनुभयो । गरिबी न्यूनीकरण, सूचना प्रविधिको प्रयोगलाई बढावा, युवालाई देशमै रोजगारी, स्रोत...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...