pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था थाहा सेवा केन्द्रको नाफा ४६ लाख

diwya2-1671883629.jpg

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको चौथो साधारणसभा सम्पन्न भएको छ। संस्थाको थाहा नगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडा बाट ईश्वर पंडित , थाहा नगर वडा न ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी,वडा न ४ का अध्यक्ष नारायण लामा,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेश ढकाल ,कृषि बिकास बैंकका सरोज बिडारी,महालक्ष्मी बिकास बैंकका नितेस पाण्डे,शिखर बचतका अध्यक्ष मधुसूदन बिष्ट,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,लालीगुरास बहुउद्देश्यीयका नानिछोरी प्रधान,थाहा नगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल ,महासचिव सुरेन्द्रमान प्रधान,दामन चेली समाजका अध्यक्ष जयन्ती रायमाझी ,फरक सोचका अध्यक्ष यादव रायमाझी ,लगायतका बित्तीय संस्था तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको साधारणसभामा पालुङ सेवा केन्द्रको इकाई संयोजक भरत गोपालीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै थाहा सेवा केन्द्रको नाफा ४६ लाख ३६ हजार रुपैयाँ खुद नाफा सहितको आयव्यय प्रस्तुत गरे गोपालीले प्रतिवेदन प्रस्तुत गर्दै ७२७ सदस्य रहेको सेवा केन्द्रको शेयर रकम ३७ लाख ७४ हजार ,बचत ८० लाख ४५ हजार र कर्जा लगानी ५ करोड ६२लाख रहेको प्रतिवेदन प्रस्तुत गर्दै संस्था प्रती शुभेच्छा राख्नेहरुलाइ धन्यवाद व्यक्त गरे। संस्थाका सदस्य प्रमोदकृष्ण जोशीले संचालन गरेको सभालाई संस्थाका व्यवस्थापक राममाया खत्रीले स्वागत गरेका थिय।

साधारणसभामा अतिथिहरुले संस्थाको बित्तीय प्रगतिको मुल्यांकन उच्च रहेकोले आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै साधारणसभाको सफलताको शुभकामना दियका थिय।साधारणसभाको उपलक्ष्यमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाइ सम्मान गरियको थियो।सम्मानित हुनेमा उत्कृष्ट वालबचत तर्फ कृशल तामाङ ,उत्कृष्ट शेयर सदस्य भिम बहादुर भोम्जन तथा मासिक बचत तर्फ उत्कृष्ट हुने सीतादेवी गमाललाई सम्मानित गर्दै प्रमुख अतिथि नगर प्रमुख बिष्टले सम्मानपत्र द्वारा सम्मानित गरेका थिय।

 

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...