pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

श्री गौतमको साधारणसभा सम्पन्न

325646682_579590740252836-1674312224.jpg

थाहा नगरको शिखरकोटमा अवस्थित श्री गौतम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औं वार्षिक साधारणसभा सप्पन्न गरेको छ। बिकास घरमा संस्थाको अध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालको प्रमुख आतिथ्यता रहेको थियो। साधारणसभामा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी ढकालले सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्दै अहिलेको आर्थिक मन्दी बाट सहकारी क्षेत्रमा परेको असर कम गर्न सहकारीको सञ्चालकको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी अभियानको जन्म एकल होइन सामूहिक सहकार्यको भावनाबाट भएको र आज जस्तै अन्य समयमा पनि हुने र हुन सक्ने बाधा अड्चनको समयमा बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य सुरक्षाका लागि सद्भावपूर्ण सहकार्यको माध्यमबाट अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।  साधारणसभामा संस्थाको वार्षिक कारोवार ५ करोड ५६ लाख रहेको प्रतिवेदन प्रस्तुत गरियको थियो। कार्यक्रममा वडा न ३ का सदस्य कृष्ण कुमार कार्की ,चेतनशील महिला सहकारीका अध्यक्ष शकुन्तला गोपाली लगायतले शुभकामना दियका थिय।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...