Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीय सहकारीमा ढकालको नेतृत्व(को को छन कार्यसमितिमा हेर्नुस नामावली सहित)

pakos7-1671453277.jpg

मकवानपुरका जिल्लाकै उत्कृष्ट तथा सबैभन्दा धेरै सदस्य संख्या रहेको थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको बित्तीय संस्था पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा बाट उमेश ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चुनियको छ।

तीन दिनको रस्साकस्सी र बृहत छलफल बाट चुनाव बेगर सर्वसम्मत बाट नयाँ कार्यसमितिको चयन गरियको हो। नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षमा अरुण रायमाझी ,सचिव नवराज बिष्ट ,कोषाध्यक्ष गुप्त बहादुर कार्की रहेका छन भने सदस्य हरुमा उत्तम लामिछाने ,राजन ढकाल ,सत्यदेवी स्याङ्तान,जानुका ढकाल र रिता कार्की र लेखा समिती संयोजकमा कालीचरण बस्नेत,सदस्यहरु रुपचन्द्र गोपाली तथा राजकुमार कार्की चयन भएको मुख्य निर्वाचन अधिकृत विरेन्द्र ढुंगानाले घोषणा गरेका थिय।

आजै नव निर्वाचित पदाधिकारी तथा कार्यसमिती लाई मुख्य निर्वाचन अधिकृत बिरेन्द्र ढुंगाना तथा निर्वाचन अधिकृत हरु दिपक सिंह बिष्ट तथा सुशील कुमार पोखरेलले पद तथा गोपनियताको सपथ गरायका छन ।सफत ग्रहण कार्यक्रम निवर्तमान अध्यक्ष पुर्शोत्तम कार्कीको सभापतितब तथा थाहा नगरका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो

सपथ ग्रहण कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको पनि आतिथ्यता रहेको थियो।कार्यक्रममा अतिथी तथा पुर्व अध्यक्षहरुले नयाँ कार्यसमितिले पालुङ बहुउद्देश्यीय सहकारीको स्वर्णिम युग बनी सहकारी बिनिमय र एन अनुसार प्रभावकारी कार्य गरि थाहा नगरको सहकारी हरुको नेतृत्व गर्दै अभिभावकिय भुमिकामा अगाडि बढ्न सुझाव दिदै नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिय। कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली,पुर्व अध्यक्ष विमलकुमार ढकाल,निवर्तमान अध्यक्ष पुर्शोत्तम कार्की ,नगर उपप्रमुख भरत गोपाली,नगर प्रमुख बिष्टले शुभकामना दियका थिय।

सपथ ग्रहण पछि आफ्नो प्रतिक्रिया दिदै नवनिर्वाचित अध्यक्ष उमेश ढकालले संस्थाको गरिमालाइ उच्च राख्दै व्यावसायिक पारदर्शितालाई अवलम्बन गर्दैसबै सहकारी संग हातेमालो गर्दै सहकारी आन्दोलन लाई अगाडी बढाउने प्रतिक्रिया दिए भने अध्यक्ष ढकालले आफुले सवभन्दा पहिला सहकारी सदस्य हरुको सामाजिक सुरक्षा कोष लाई उत्कृष्ट बनाउने प्रतिबद्ध गरे।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg