Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

ऋषेश्वर टोल बिकास संस्था द्वारा नगर प्रमुख र वडा अध्यक्षलाई धन्यवाद

FB_IMG_1690638756186-1690638772.jpg

दावा सेर्पा/ दामन,थाहापाटी,

दामनको एभरेष्ट युवा बिकास क्लब र बजार व्यवस्थापन समितिको सहकार्यमा  बिगत देखिनै दामन स्थित दृश्यावलोकन स्थल सेल्फी डाँडाको बिकास,निर्माण र प्रवर्द्धनको निम्ति तल्लिन रहेको छ।

 नगर प्रमुख र सम्बन्धित वडा प्रमुखद्वारा भएको प्रत्यक्ष अनुगमनको आधारमा सेल्फी डाडालाइ बजेट पारित भएको छ।
यस विषयले स्थानीयहरु हौसिएका छन् र अब दामनको-सिमभन्ज्याङ्को सर्वाङ्गिण पर्यटन बिकास,निर्माण र प्रचारप्रसार हुने कुरोमा पनि आसाबादी भएका छन् । स्थानीय संस्था द्वयले मिति २०७५ साल देखि  सो ऐतिहासिक र दृश्यावलोकन स्थलको बिकास एवम् प्रचारप्रसारको निम्ति धेरै क्रियाकलापहरु गर्दै आईरहेका छन्।

उक्त स्थानमा २०३४ सालमा स्व.हरि बहादुर प्रधानद्वारा निर्मित बिद्याकी देवि सरस्वतीको मन्दिर र त्रिभुवन राजपथ निर्माण हुँदाखेरी दिबंगत भएका ६ जना भारतीय नागरिकहरुको सम्झनामा बनाईएको  स्तम्भ पनि जस्ताको त्यस्तै रहेको अनि त्यहाँबाट (The Land Of Fertility) थाहा उपत्यकाको साथै सगरमाथादेखि लिएर अनेकौं हिमशृङ्खलाहरुको अद्भुत दृश्यावलोकन गर्न सकिने बिशेषताहरु भएर नै  सो स्थानलाई स्थानीयहरुले  प्राथमिकतामा राखेको हो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg