Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

श्रेष्ठको निधनमा माओवादी थाहा नगर द्वारा शोक सभाको आयोजना

FB_IMG_1690796889865-1690797029.jpg

नेकपा माओवादी केन्द्र थाहा  नगर समितीका सदस्य रामभक्त श्रेष्ठको सम्झनामा शोक सभा सम्पन्न गरिएको छ । 
नेकपा माओवादी केन्द्र थाहा नगरपालिका समितीको आयोजनामा थाहाको ओखरबजारमा अवस्थित होटल सयपत्रीमा  शोकसभा आयोजना आयोजना गरिएको
थियो । 
गत श्रावण ५ गते काठमाण्डौको शान्तीनगरमा ट्याम्पुको ठक्करबाट ३८ बर्षको उमेरमा असामयिक निधन भएका श्रेष्ठ  पार्टीको वफादार कार्यकर्ता रहेको
शोकसभामा उपस्थित नेताहरुले बताए ।
 पार्टीका नगर अध्यक्ष बिनोद कुमार लामाले दिवंगत श्रेष्ठले   पार्टी प्रति योगदान दिई पार्टी कार्यमा सदैव
क्रियाशिल रहेकाले पार्टीले उनका कार्यको मुल्याङ्कन गर्नु पर्ने बताए ।
वडा न १ का वडा अध्यक्ष हेरमान गोपालीले श्रेष्ठको  असामयिक निधनले सिङ्गो पार्टी शोकाकुल भएको बताए उनले  श्रेष्ठले पार्टिलाइ गरेको  कार्यको मूल्याङ्कन गर्नु र परिवारको ख्याल गर्नु पार्टीको दायित्वमा पर्ने  बताए । 

FB_IMG_1690796892892-1690797032.jpg
FB_IMG_1690796905197-1690797184.jpg
FB_IMG_1690796899669-1690797184.jpg
FB_IMG_1690796886620-1690797215.jpg
FB_IMG_1690796882965-1690797215.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...