pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


बजार अनुगमनको क्रममा बरामद म्याद गुज्रिएको सामाग्री नष्ट

FB_IMG_1709816828888-1709816886.jpg

थाहा नगरपालिकाको बजार अनुगमन समितिले   विभिन्न समयमा गरिएको  बजार अनुगमन कार्यबाट बरामद  एक लाख बढि मूल्यका दैनिक उपभोग्य सामान नष्ट गरिएको छ। उपभोक्ताले प्रयोगका लागि हितकर नदेखिएको उपभोग्य सामग्री थाहा नगरपालिका उपभोक्ता हित संरक्षण समितिको निर्णय अनुसार नष्ट गर्ने निर्णय गरेको हो। अनुगमन टोलीका संयोजक तथा थाहा नगरपालिकाका...

थाहामा आन्तरिक राजस्वको कर शिक्षा

FB_IMG_1709815211672-1709815241.jpg

आन्तरिक राजस्व कार्यालय हेटौंडाको आयोजना र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा थाहानगरका सहकारी संस्था, व्यवसायीका प्रतिनिधिहरुलाई आन्तरिक राजश्व कार्यालय हेटौडाका अधिकृतबाट कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न...

अनेमसंघ थाहा द्वारा पाण्डुकेश्वर मन्दिर सरसफाइ

1709792596806-1709792733.jpg

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेकपा एमाले आबद्द महिला संगठन अखिल नेपाल महिला संघ थाहा नगर कमिटिको आयोजनामा थाहा २ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाण्डुकेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरिएको छ। फागुन २५ गते महाशिवरात्री पनि परेको अवसरमा पाण्डुकेश्वर मन्दिर परिसर सरसफाइ गरिएको अखिल नेपाल महिला संघका नगर अध्यक्ष...

राधेश्याम बिजया फाउण्डेशनले साहित्य सम्मान र शैक्षिक पुरस्कार प्रदान गर्ने

1709738665046-1709738990.jpg

  फागुन २३, हेटौंडा /राधेश्याम विजया फाउण्डेशनले साहित्य सम्मान र शैक्षिक पुरस्कार प्रदान गर्ने भएको छ । फाउण्डेशनले आगामी फागुन २८ गते सोमबार हेटौंडामा एक कार्यक्रम गरी साहित्य सम्मान र पुरस्कार प्रदान गरिने  भएको हो ।  फाउण्डेशनले एघार हजार एकसय एघार रुपैयाँ पुरस्कार राशि रहेको राधेश्याम स्मृति साहित्य सम्मान- २०८० बाट...

थाहामा आजसम्म १४ हजार १ सय बाख्राहरुमा पिपिआर बिरुद्धको खोप लगाइयो

1709732884555-1709732904.jpg

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने क्रममा  आज सम्म १४ हजार १ सय बाख्रा,बोका खसीहरुलाई खोप लगाइएको छ । थाहाको वडा जनप्रतिनिधि हरुसंगको  सहकार्यमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइरहेको खोप कार्यक्रमका सहजकर्ता तथा थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। फागुन १६ गते बाट संचालन भएको भेडा...

थाहामा तामाङ पाठ्यक्रम पुनर्ताजगी प्रशिक्षण सम्पन्न

428711224_132441562824794-1709730903.jpg

स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ  मातृभाषा शिक्षा कार्यक्रम थाहा नगरपालिकामा सुरु भएपछि तामाङ भाषा लिपि प्रवर्द्धन तथा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अन्तर्गत तीन दिने पुनर्ताजगी कार्यक्रम थाहामा सम्पन्न भएको छ । बुधबार नेपाल तामाङ घेदुङ थाहाका अध्यक्ष दिपेन्द्र  कुमार थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्रमुख ललित...

विभिन्न कारणले हुने आगलागी नियन्त्रणको लागि डेमो अभ्यास

ago1-1709727964.jpg

आगलागीका घटनाहरू नियन्त्रणका उपायका बारेमा जिल्ला समन्वय समितिको आयोजना तथा बागमती प्रदेश बिपद व्यवस्थापन गुल्मको प्राविधिक सहयोगमा थाहा नगरपालिकामा आगलागी नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा सचेत्नामुलक कार्यक्रम गरेको छ। थाहाको जनकल्याण माध्यमिक विद्यालयको प्रागणमा जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाईंको अध्यक्षता तथा...

थाहा ११ का अध्यक्ष बल,डाक्टर बोकि जनताको घर घरमा

1709650554419_1-1709650617.jpg

थाहा नगरपालिकाको वडा न ११ मा समुदायमा आधारित प्रशामक सेवा सुरु भएको छ। पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहकार्यमा थाहा नगरपालिका क्षेत्रमा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानले  विभिन्न दिर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगेर उपचार तथा स्वास्थ्य परामर्श सेवा दिदै आइरहेको छ। यसै कार्य स्वरुप थाहा नगरपालिकाको वडा न ११ मा वडा...

थाहामा पिपिआर खोप अभियानको अनुगमन

FB_IMG_1709471664302-1709471695.jpg

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने क्रममा  आज १२ सय बाख्रा,बोका खसीहरुलाई खोप लगाइएको छ । थाहाको वडा जनप्रतिनिधि हरुसंगको  सहकार्यमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइएको खोप कार्यक्रमका सहजकर्ता तथा थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान सञ्चालन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...