pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


थाहामा तीन दिनमा ७१ सय बाख्रामा पिपिआर बिरुद्धको खोप लगाइयो।

1709378586280-1709378707.jpg

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने क्रममा हिजो र आज ४८ सय बाख्रा,बोका खसीहरुलाई खोप लगाइएको छ । थाहाको वडा जनप्रतिनिधि हरुसंगको  सहकार्यमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइएको खोप कार्यक्रमका सहजकर्ता तथा थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान...

पिपिआर खोप अभियान:-पहिलो दिन थाहाका २३ सय बाख्राहरुमा लगाइयो।

1709218172748-1709218188.jpg

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने क्रममा आज पहिलो दिन २३ सय बाख्रा,बोका खसीहरुलाई खोप लगाइएको छ । थाहाको वडा जनप्रतिनिधि हरुसंगको  सहकार्यमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइएको खोप कार्यक्रमका सहजकर्ता तथा थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान...

शिक्षक ठाकुरको निधनमा फागुन १७ गते थाहाका सम्पुर्ण सामुदायिक विद्यालयमा शोक सभा

FB_IMG_1709127011532-1709127025.jpg

थाहा नगरपालिका वडा नं. ११ खाप्लुङ स्थित मनकामना आाधारभूत विद्यालयमा  कार्यरत प्रा.वि. द्वितीय श्रेणीका शिक्षक रामपुजन ठाकुरको निधनमा थाहा नगरपालिका शिक्षक महासंघले १७ फाल्गुनमा थाहानगरका विद्यालयहरुमा शोक सभा गर्ने भएकाे छ । नेपाल शिक्षक महासंघ  नगर समिति थाहा नगरपालिकाका अध्यक्ष राजाराम कार्की र सचिव गणेशमान श्रेष्ठद्वारा ...

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइदै

1709123321845-1709123618.jpg

मकवानपुरमा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइदै छ । जिल्लाका दशवटै स्थानीय तहसंगको सहकार्यमा  बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइन लागिएको हो । फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान सञ्चालन भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुर का वरिष्ठ पशु चिकित्सक बज्र किशोर यादवले  बताए । प्रत्येक पालिकाको पशु...

स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा थाहा र मनहरी प्रथम

DSCN4816-1708969484.JPG

            मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिका स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा समान प्रतिशत प्राप्त गरी प्रथम हुन सफल भएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालायद्धारा जिल्ला समन्वय समिति(जिसस)को सहयोगमा मुल्याङ्कन गरीने वित्तीय सुशासनमा मनहरी र थाहा प्रथम भएका हुन् । विशेषगरी यस मुल्याङ्कनमा...

हिउँ परेपछिको सिमभन्ज्याङ

hiu3-1708609949.jpg

मकवानपुरको दामन-सिमभन्ज्याङ क्षेत्रमा हिमपात भएको छ। १० फागुनमा अपरान्ह उक्त क्षेत्रमा सडक र जंगलनै ढाकिनेगरी हिमपात भएको सिमभन्ज्याङका स्थानीय अमित पाख्रीनले जानकारी दिए । हिमपातले सिमभन्ज्याङ,नाङ्लेचुली,पानोरोमा तथा ऋषेश्वर क्षेत्र हिउँले सेताम्मे भएको छ। यस बर्ष पहिलो पहिलोपटक सो क्षेत्रमा जम्नेगरी हिमपात भएको हो। हिउँ...

थाहामा हिमपात र बर्षा भएपछि किसान र पर्यटन व्यवसायी उत्साहित

FB_IMG_1708604110701-1708604949.jpg

थाहा नगरपालिका तथा आसपासका क्षेत्रमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बिहिबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो । लामो समयदेखि वर्षा नहुँदा  आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।  पानी परेपछि राहत भएको थाहाका किसान हरुले...

पालुङ क्याम्पसका विद्यार्थीहरुलाई जेसीजद्वारा साईबर अपराध सम्बन्धि सचेतना

FB_IMG_1708588712080-1708589425.jpg

पालुङ जेसीज वर्ष २०२४ द्वारा पालुङ क्याम्पसमा विद्यार्थी हरु संग साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ। हाल सामाजिक संजालकाे प्रयाेग र बिद्यमान  परिस्थितिलाई मध्य नजरगर्दै साइबर अपराध सम्बन्धि सचेतता कार्यक्रम राखिएकाे पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज जंग रायमाझीले बताए। ईलाका प्रहरी कार्यलय पालुङका प्रहरी ...

रेडक्रस दामन उपशाखा द्वारा आगलागी पिडितलाई राहत वितरण

1708588453809-1708588473.jpg

थाहा नगरपालिका वडा न.६ र ३ निवासी आगलागी पीडित २ परिवारलाई नेपाल रेडक्रस सोसाईटी दामन  उपशाखाले राहत उपलव्ध गराएको छ ।  गत माघ १९ गते थाहा ६ कि  सुष्मा सिन्तानको घरमा आगलागी हुदाँ घर पूर्ण रुपमा क्षति हुन पुगेको थियो भने थाहा ३ दम्किका बिनोद केसीको गोठमा फागुन ३ गते आगलागी भएको थियो। यसैवीच पीडित परिवारलाई राहत स्वरुप रेडक्रसले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...