pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


कार्यसम्पादन मुल्यांकन अनुदान पाउनेमा थाहा जिल्लामा अगाडी,हेटौंडा र थाहाको बराबर

DSCN4807-1711422733.JPG

स्थानीय तहको कार्यसम्पादन सूचकको आधारमा मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाले बराबर अनुदान पाएको छ । संघीय सरकारले कार्यसम्पादन सूचकमा यि दुई पालिकाको अवस्था उही भएका कारण अनुदान समेत बराबर सिफारिस गरेको बताइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि न्यूनतम, सुत्रमा आधारित र...

मंगलदिप सहकारी द्वारा आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले गरे रक्तदान।

FB_IMG_1711203531425-1711203750.jpg

थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा गरेको बृहत रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका छन । सहकारीले १० चैतमा गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय काठमाडौ बाट प्रेम सागर कर्मचार्य सहितको टोलि...

चेतनशील महिला सहकारी र दामन चेली द्वारा स्वास्थ्य केन्द्रलाई सहयोग

FB_IMG_1711189472653-1711199575.jpg

थाहा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक ब्यालेङ्केट तथा बिरामी कुरुवाको लागि समय कटाउनको निम्ति टेलिभिजन  सहयोग गरिएको छ । थाहामा अवस्थित दामन चेली समाज र चेतनशील महिला सहकारी द्वारा उक्त सामाग्री सहयोग गरेको हो । दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी तथा...

डलकुसनको बजार देखेपछि हौसिएका थाहा ३ का महिलाले स्तरोन्नति तालिम लिए।

434195901_133248054077478-1711110260.jpg

थाहा नगरपालिका-३ का ७ जना महिलाहरुले यत्तिको आकर्षक डल बनाएकाेप्रति साेही वडाका वडा सदस्य  कृष्णकुमार कार्कीले  महिलाहरुकाे खुलेर प्रशंसा गरे । उनले अघि भने- 'सिक्दै बनाएकाे डल र कुशन त यति राम्राे, व्यवसायिक ढंगले बनाउँदा त अझ कति राम्रो हाेला' । गत बर्ष १७ फागुनमा  थाहा-३ का २२ जना महिलाहरु सहभागी भएर डल-कुशन तालिम लिएका  थिए ।...

जनकल्याणका विद्यार्थीलाई पालुङ जेसीजको लक्ष्य निर्धारण तालिम

1711002295094-1711002318.jpg

थाहा नगरपालिका अन्तरगत माध्यामिक तह कक्षा १२ मा  अध्ययनरत विद्यार्थीलाई पालुङ जेसीसले लक्ष्य निर्धारण सम्बन्धि  एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । बिहिवार जनकल्याण मावि थाहा नगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा १२मा अध्यनरत ५८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । माध्यमिक तहमा अध्ययनरत...

थाहामा बर्षा,किसान र डढेलो पिडितलाई केही राहत

1710925472801-1710925632.jpg

थाहामा आज बिहान देखि हल्का रुपमा वर्षा भएको छ । वर्षाका कारण धेरै किसानलाई राहत मिलेको छ । वर्षाकै कारण कामकाजका लागि हिँड्नुपर्नेहरु भने आज समस्यामा परेपनि किसान र डढेलो बाट पिडितहरु भने खुशी भएकाछन् । बिहान देखि परेको वर्षाका कारण धुम्म भएको र चिसो पनि बढेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका विभिन्न ठाउमा वर्षा भएको...

पालुङ गढी निर्माणमा हिमालयन बोर्डिङका विद्यार्थी द्वारा श्रमदान

1710769458729-1710769473.jpg

मकवानपुर जिल्लाकै ३ गढी मध्य थाहा नगरपालिका वडा न २ मा रहेको ऐतिहासिक पालुङ गढी लाई पर्यटकिय गन्तव्य बनाउनको लागि अहिले वडा सरकार र स्थानीय हरुको संयुक्त पहलमा गढी सम्म जाने पैदल मार्ग तथा पिकनिक स्थलको काम धमाधम भैरहेको छ। यसैबिच थाहा नगरपालिका वडा न ४ मा रहेको संस्थागत विद्यालय हिमालयन बोर्डिङ स्कुलका विद्यार्थीहरु द्वारा एक दिनको...

कार्यसम्पादन मुल्यांकनमा थाहा नगरपालिका दोस्रो स्थानमा ०.४५ अंकले हेटौंडा प्रथम

DSCN4807-1710724288.JPG

स्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राप्त गरेको अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहसहित प्रदेश सरकारहरुले प्राप्त गरेको अन्तिम नतिजा २९ फागुनमा सार्वजनिक गरेको हो । कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक अंक ८ फागुनमा प्रकाशित गरी ७ दिनको समय दिई पुनरावलोकन गर्न सूचना...

नेवारी संस्कृति र पर्वले नेपाललाई बिश्वभर पृथक रुपमा चिनारी दिएको छ:-मन्त्री मोक्तान

431443748_132944175774532-1710684809.jpg

नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै नेपाललाई  एउटा पृथक रुपमा रूपमा स्थापित गरेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभएको छ।थाहा नगरपालिकाको पालुङमा ३ चैतमा हली नेवा: गुठिले आयोजना गरेको होली सांस्कृतिक पर्यटन मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...