Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मालागिरीको आगलागी पिडितलाई दामन रेडक्रसद्वारा राहत सामाग्री प्रदान

1709962548279-1709962583.jpg

थाहा नगर पालिका वार्ड नम्वर ११ मालागिरीमा  फाल्गुन २४ गते भएको आगलागी पिडित सुरेन्द्र लामालाई दामन रेडक्रसलेले राहत सामाग्री प्रदान गरेको छ। आगलागीबाट घर भित्र भएको खाद्यान्न   लत्ताकपडा, भाडा वर्तन, नगद तथा जिन्सी पुरै जलेर खरानी भएको थियो । 
यस बिपतको घडीमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन राहत सामाग्री लिएर त्यहाँको उपशाखा दामनका सभापति मनश्याम बस्नेतले बताए। 
नेपाल रेडक्रसको राहत प्याकेज वडा अध्यक्ष दिनेश बल उपशाखा दामनका सभापति मनश्याम बस्नेत तथा कोषाध्यक्ष यादब जंग रायमाझीले घरैमा पुगी हस्तान्तरण गरेका थिए । सभापति मनश्याम बस्नेतले राहत प्याकेज बाहेक ब्यक्तीगत तर्फबाट समेत आर्थिक सहयोग गरेका थिए। 
 वडा अध्यक्ष दिनेश बलले आगलागी पिडित परिवारलाई वडा र नगरले उपलब्ध गराउने सहयोग कार्यालाय खुले पछि पहल गर्नुका साथै स्थानियहरु संग संकलन गर्दै गरिएको आर्थिक सहयोग समेत छिट्टै हस्तान्तरण गरिने जनाउनु भएको छ ।

1709962555275-1709962584.jpg
1709962557912-1709962607.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...