Wednesday, 16 Sep, 2026

थाहा नगर


मंगलदीप सहकारीको स्थापना दिवसमा शिखरकोटमा बृहत रक्तदान कार्यक्रम हुने

1710682177645-1710682220.jpg

थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारीले १० चैतमा रक्तदान कार्यक्रम आयोजना गरिएको गर्न लागिएको पालुङ सेवा केन्द्र प्रमुख गणेश विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय...

एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहाको परिषद भेला सम्पन्न

FB_IMG_1710600650426-1710600681.jpg

नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगरपालिकाको प्रथम परिषद भेला शनिवार शिखरकोटको शंकर होटलको सभाहलमा सम्पन्न भएको छ ।  संगठनका थाहा नगरपालिका अध्यक्ष मनोज रायमाझीको अध्यक्षता एवम् बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र थाहा नगर प्रमुख समेत रहेका माओवादी थाहा नगर इन्चार्ज...

थाहा ११ का आगलागी पिडितलाई यातायात मजदुरहरुको १ लाख २० हजार नगद सहयोग

1710598650284-1710598802.jpg

थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडितलाई यातायात मजदुरहरुले  आर्थिक सहयोग गरेको छ । ३ चैतमा नेपाल आयल पेट्रोलियम चालक संघ थानकोट इकाइका सदस्य थाहा नगरपालिका वडा न १२ स्थायी घर भएका देवलाल स्याङ्तान सहितको टोली पीडितको घर पुगेर नगर उपप्रमुख भरत गोपालीको हातबाट नगद सहयोग गरेको हो । सहयोगि हरु थोकर सेवाका संचालक दोर्जे लामा...

बज्रवाराहीमा पाठेघर जाँच शिविर हुँदै

431676313_132497763819174-1710516903.jpg

थाहानगरपालिका ६ बज्रवाराहीमा पाठेघर जाँच तथा रक्तदान शिविर सञ्चालन हुने भएको छ । बलम्बु च्याउ सहकारी संस्था लिमिटेड अन्तर्गत समृद्ध सेवा केन्द्र बज्रवाराहीको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । संस्थाको १५ औं स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको संयोजक कल्पना बलामीले जानकारी दिनुभयो । “स्थानीयको स्वास्थ्य नै...

थाहा १२ सलमपुरका बासिन्दाको काकाकुल अवस्थाको अन्त्य,अब धाराबाटै पानी !

salam4-1710516333.jpg

"एक गाग्री पानी खोज्न सातघुम्ती पुग्न पथ्र्याे, अहिले आगनमै पानी आउँदा सुःख भएको भएको’ आफ्नै घरको आगनमा रहेको धारा खोल्दै सलमपुरकी ठुलिमाया मोक्तानले भन्नुभयो–‘जनप्रतिनिधि आए पछि घरघरमा धारा बन्यो ।’ थाहा नगरपालिकाको विकट क्षेत्र थाहा १२ मा पर्ने  सलमपुरकी ठुलिमाया मोक्तान मात्र होईन बर्षाै पहिलोदेखि एक गाग्री खानेपानीको...

स्वावलम्बन लघुबित्तको थाहामा बित्तीय साक्षरता

FB_IMG_1710254217603-1710254249.jpg

थाहा नगरपालिका शिखरकोटामा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले  वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।थाहा नगर क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा शंकर होटलमा कार्यक्रम आयोजना गरिएको हो कार्यक्रममा थाहा  नगरपालिकाका प्रमुख बिष्णु बिष्टले हाल बहुबैकिङ्ग कारोवार, एकले कर्जा लिई अरुलाई चलाउन दिने...

मालागिरीको आगलागी पिडितलाई दामन रेडक्रसद्वारा राहत सामाग्री प्रदान

1709962548279-1709962583.jpg

थाहा नगर पालिका वार्ड नम्वर ११ मालागिरीमा  फाल्गुन २४ गते भएको आगलागी पिडित सुरेन्द्र लामालाई दामन रेडक्रसलेले राहत सामाग्री प्रदान गरेको छ। आगलागीबाट घर भित्र भएको खाद्यान्न   लत्ताकपडा, भाडा वर्तन, नगद तथा जिन्सी पुरै जलेर खरानी भएको थियो ।  यस बिपतको घडीमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन राहत सामाग्री लिएर त्यहाँको उपशाखा...

थाहामा नगर स्तरीय दलित जनजागरण मञ्च गठन

1709957217125-1709957250.jpg

दलित समुदायको सशक्तीकरण,प्रतिनिधित्व र सहभागिता अभिवृद्धि गरि दलित समुदायको समग्र उत्थान तथा विकास गर्नको निम्ति दलित जनजागरण मञ्च थाहा नगर गठन गरिएको छ। स्थानिय निकाय,बिषयगत कार्यालय र गैर सरकारी संस्था हरुबाट दलित लक्षित कार्यक्रम हरुलाई पारदर्शी जनमुखी नतिजामुलक बनाउन भन्दै जनक सुनारको अध्यक्षतामा मञ्च गठन गरिएको हो।जस्को...

थाहानगरमा यि महिला, जसले पालिकाको शाखादेखि स्कूलसम्म हाँक्दैछन्

1709890863094-1709890912.jpg

मकवानपुरको थाहा नगरपालिकाको ६ वटा शाखा महिलाले नेतृत्व गरिरहेका छन् । जिल्लाको एक मात्र नगरपालिका थाहामा २ वटा महाशाखा र २५ वटा शाखाहरु मध्ये ६ वटा शाखा महिलाले नेतृत्व गर्दै आएको प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । थाहानगरको राजश्व, महिला बालबालिका, उद्यम विकास, सहकारी, न्यायिक र सामी जस्ता महत्वपूर्ण शाखा महिलाको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...