pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लायन्स क्लब थाहा द्वारा पाथिभरा मन्दिरमा रंगरोगन तथा सरसफाइ
आज लायन्स क्लब नेपालको स्थापना दिवस

1723180871374-1723181103.jpg

लायन्स क्लब स्थापना दिवसको अवसरमा लायन्स क्लव अफ थाहा र लियो क्लव अफ पिस थाहाको आयोजनामा वडा न २ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरा देवीको मन्दिर परिसर सरसफाइ तथा मन्दिरमा रंग रोगन गरिएको छ।
पाथिभरा क्षेत्र संरक्षण समितिको समन्वयमा भएको कार्यक्रमको संयोजक लियो नारायण कार्की तथा लियोको प्रथम उपाध्यक्ष लियो सितल बिष्टको अध्यक्षतामा भएको थियो।
वडा न २ का अध्यक्ष बम बहादुर सिङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य युवराज बिष्ट,घाटदेवी आधारभुत विद्यालयका अध्यक्ष बिर बहादुर तामाङ,पाथिभरा क्षेत्र संरक्षण समितिका अध्यक्ष माधव कार्की,लियो क्लव थाहाका पुर्व अध्यक्ष कमल बिष्ट,लियो क्लव थाहाका निवर्तमान अध्यक्ष तथा रिजन कोअडिनेटर रोशनी गोपाली,पाथिभरा क्षेत्र संरक्षण समितिका सदस्य शोभा कार्की लगायतका उपस्थिति रहेको लियो क्लव अफ पिस थाहाका सचिव अजय कार्कीले जानकारी दिनुभयो।

1723180874234-1723181103.jpg
1723180879847-1723181133.jpg
1723180877088-1723181133.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...