pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

थाहा नगर


नेपाल सरकारका नवनियुक्त २८ जना अधिकृतहरु थाहानगरमा

1717320700843-1717320958.jpg

नेपाल सरकारको नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुले थाहानगरपालिका भ्रमण गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ३८औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी २८ जना नवनियुक्त अधिकृतहरुले २० जेठमा थाहा नगरपालिका भ्रमण गरी यहाँको भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा प्रशासनिक विषयको बारेमा जानकारी...

सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय कार्यसमिति थाहानगरको प्रथम परिषद बैठक सम्पन्न

FB_IMG_1717242738989-1717242871.jpg

सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय कार्यसमिति थाहानगरको प्रथम परिषद बैठक १९ जेठमा सम्पन्न भएको छ । थाहा नगरपालिका वन, वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजक एवम् वडा नं. ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको प्रमुख आतिथ्यता तथा स्थानीय महासंघ अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।  परिषद बैठकसमक्ष...

थानाबजारमा ३९० घण्टे सिलाई कटाई तालिमको समापन

FB_IMG_1717205434377-1717205695.jpg

थाहा नगरपालिका ३ थाना बजारमा जारी  महिलाहरुका लागि ३ सय ९० घन्टे सिलाइ कटाइ प्रशिक्षणको समापन भएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको व्यवस्थापनमा भएको प्रशिक्षण तालिम २०८० को  १५ चैत देखि सुरु तालिमको १८ जेठमा समापन गरिएको हो।   आवासीयसहितको...

जन्मदिनको अवसरमा एलआईसी नेपालको बीमा पोलिसी खरिद

1716919432994-1716919452.jpg

पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो । यसैक्रममा थाहा नगरपालिका ४ बस्ने श्रीकृष्ण भुजेलले आफ्नो...

दामनमा जेठ १८ देखि चार दिने ओशो ध्यान शिविर हुँदै ।

FB_IMG_1716556368928-1716558763.jpg

थाहाको दामनमा ५ दिने ओशो ध्यान शिविर संचालन हुने भएको छ ।  जेठ १८ गते देखि २१गते सम्म दामन स्थित ओशो पदमसंभव मेरिटेशन सेन्टर शिबिरमा ४ दिने शिबिर संचालन हुन लागेको हो ।  शिबिरमा नेपाल तथा भारतका ७० जना भन्दा बढी ओशो अनुयायीहरु सहभागी हुने र दामनमा संचालन हुने ओशो शिबिरले थाहाकाे  पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा ठूलो सहयोग भएको...

लायन्स  क्लव अफ थाहा पिसको वर्ष २०२४/०२५ को अध्यक्षमा सत्यदेवी स्याङ्तान

FB_IMG_1716541779811-1716541796.jpg

लायन्स  क्लव अफ थाहा पिसको वर्ष २०२४/०२५ को अध्यक्षमा सत्यदेवी स्याङ्तान निर्विरोध निर्वाचित हुनु भएको छ । जेठ ११ गते सम्पन्न क्लवको ८ औं वार्षिक साधारणसभाले प्रथम उपाध्यक्षमा अनित विष्ट र द्वितीय उपाध्यक्षमा निरज रायमाझीलाई निर्विरोध निर्वाचित गराएको निर्वाचन अधिकृत जयराम खत्रीले जानकारी दिनुभयो । वर्ष २०२३/०२४ का अध्यक्ष गीता...

बिष्णु दाइको महत्वपूर्ण कागजात हरायो,भेट्नुहुनेले फिर्ता गरेर सहयोग गरिदिन आग्रह

1716517607048-1716517741.jpg

जेठ १० गते ना २ ह ३२२३ नम्वर अटोको  बिल बुक लाइसेन्स फेदिगाउँ बज्रबाराही टिष्टुङ देखी नयाँगाउको बिचमा हराएकोले भेट्नु हुने महानुभावले ९८६०-५१८१६५ मा खबर गरिदिनु हुन वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ। ब्लुबुक संगै केही नगद सहित बैंकको तथा अस्पतालको महत्वपूर्ण कागजात समेत रहेको हुँदा नगद बाहेक सबै फिर्ता गरेर सहयोगको...

बुद्ध जयन्तीको अवसरमा सिमभन्ज्याङमा बुद्धको मुर्तिको प्राण प्रतिष्ठा

444137485_136689541733329-1716478508.jpg

मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्याङमा १८ दशमलब ५ फिट अग्लो शाक्यमूनि बुद्धको मूर्ति निर्माण गरिएको छ । २५ सय ६८ औँ बुद्ध जयन्तीको अवसर पारेर बिहिबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । मकवानपुरका समाजसेवी दम्पती सिद्धिलाल श्रेष्ठ र बबिता श्रेष्ठको लगानीमा सिमभञ्ज्याङ बुद्धपार्क विकास समितिले...

मैत्रीपुर्ण फुटबलमा प्रमुख प्रशासकिय अधिकृत ११ बिजयी

FB_IMG_1716394179573-1716394200.jpg

थाहा नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा ९ जेठ अपरान्ह इन्द्रायणी चौर खेल मैदानमा नगर प्रमुख–११ र प्रमुख प्रशासकीय–११ टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रमुख प्रशासकीय–११ टिमले शुन्यका विरुद्ध ४ गोले गरेको थियो । नगर प्रमुख ११ टिममा नगरका राजनीतिक दल प्रमुख तथा जनप्रतिनीधिहरु र प्रमुख...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...