Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

आरम्भ चौतारीले गरेको रक्तदानमा ५२ जनाले गरे रक्तदान

FB_IMG_1723211941836-1723214027.jpg

रक्तदान जीवन दान भन्ने मुल नराका साथ थाहामा बृहत रक्तदान  कार्यक्रम सम्पन्न भयको छ ।
शुक्रबार पालुङ बहुउद्देश्यीय सहकारी सस्थाको प्राङ्गणमा आरम्भ चौतारी लघुबित वितिय सस्थाको मुख्य आयोजनामा भएको रक्तदानमा ५२ जना रक्तदाताले रक्तदान गरेको सहयोगी संस्था पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए।  नेपाल रेड्क्रस सोसाइटी उपसाखा दामन, नेपाल रेड्क्रस सोसाइटी उपसाखा पालुङ, पालुङ बहुउद्देश्यीय सहकारी सस्था,पालुङ जेसीज ,  लाइन्स क्लब अफ थाहा पिस,  लियो क्लब अफ पिस थाहा नगरको सहयोग रहेको कार्यक्रमलाई नेपाल स्वयमसेवि रक्तदाता समाज मकवानपुर को समन्वय र  केन्द्रिय रक्तसञ्चार सेवाले प्राबिधिक सहयोग रहेको थियो।
कार्यक्रममा थाहा नगर प्रहरी, विभिन्न सस्थाको सदस्य, कर्मचारी, अटो चालक,ब्यबसायी,तथा विभिन्न दाताहरुले रक्तदान गरि कार्यक्रम सम्पन्न गरेको थिए।
आरम्भ चौतारी लघुबित्त वित्तीय संस्थाको केन्द्रिय कार्यक्रम अनुसार देशभरका एक सय पैत्तिस शाखामा रक्तदान कार्यक्रम गरिएको संस्थाकी श्रीजना गोपालीले जानकारी दिइन।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...