pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

थाहा नगर


थाहामा वाम लोकतान्त्रिक गठबन्धनको भव्य भेला

312539119_530618435071258-1666530948.jpg

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको थाहा नगरपालिकामा वृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । आइतबार थाहा नगरपालिकामा गठबन्धन दलतर्फका सबै उम्मेदवारको सहभागितामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको...

रबि लामिछाने थाहा नगरमा ,पुराना दल होइन ,नयाँ लाई परिक्षण गर्न आग्रह।

312449891_332156760479330-1666442499.jpg

राष्ट्रिय स्वतन्त्र दलका केन्द्रिय संयोजक रवि लामिछानेले आज थाहा नगरपालिकाको विभिन्न स्थानमा चुनावी भेटघाट गरेको छ।मकवानपुर क्षेत्र न २ बाट घण्टी चिन्ह लियर उमेदवार बनेका भरत पराजुलीको चुनावी प्रचारप्रसारको निम्ति लामिछाने थाहा नगरपालिका आएका हुन । लामिछानेले शिखरकोटमा कोण सभा लाई सम्बोधन गर्दै जुन जोगि आएपनी कानै चिरेको जस्तो...

बज्रवाराहिमा ८७ जनाले गरे रक्तदान

300263373_663595658618193-1666355339.jpg

सिटिजन लाइफ इन्स्योरेन्स कंपनी लिमिटेडको पाँचौं वार्षिकोत्सवको अवसरमा कंपनीको शाखा कार्यालय बज्रवाराहिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा वडा न ६ को वडा कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रम सफल भएको शाखा प्रमुख रामकाजी महर्जनले जानकारी दिए। बज्रवाराहिमा...

थाहाका महिला जनप्रतिनीधिहरुलाई ३ दिने क्षमता विकास तालिम

311944060_587493793921812-1666235686.jpg

 मकवानपुर थाहा नगरपालिकाका महिला जनप्रतिनीधिहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम भएको छ । पालिकाको आयोजनामा उद्घोषण, नेतृत्व विकास तथा कानूनी शिक्षा सम्बन्धि तालिम ३१ असोजदेखि २ कात्तिकसम्म इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा भएको हो । सिम्लाङको डि–लेकसाइड सिम्लाङ होटलमा भएको तालिममा थाहा नगरपालिकाका महिला जनप्रतिनीधि...

थाहा नगरको चाडपर्व लक्षित बजार अनुगमन

311112091_183939110311943-1666100688.jpg

 नगरपालिकाले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। उपभोक्ता हित संरक्षण समिति थाहाले चाडपर्व लक्षित गरी विशेष बजार अनुमन शुरु गरेको हो। समितिले खाद्यान्न, इन्धन, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ। चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई...

थाहा ४ न वडाको कार्यालय उद्घाटन ,

Screenshot_20221017-09173-1665977619.png

थाहा नगरपालिका वडा न ४ को कार्यालय आज बाट औपचारिक रुपमा आफ्नै भवनमा सरेको छ। थाहा नगरपालिकाको चौकी किटेनी रुप्से सडक खण्डको बदेली डाडामा रहेको नवनिर्मित कार्यालय भवन उद्घाटन भएसंगै कार्यालय आफ्नै भवनमा सरेको हो। नवनिर्मित भवनलाइ थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गर्नुभयो। थाहा ४ का वडा...

थाहामा सुरक्षित आप्रवासन कार्यक्रमबारे अन्तरक्रिया

ssssss-1665734094-1024x48-1665757907.jpg

थाहा नगरपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रमबारे स्थानीय  तहका पदाधिकारी र सरोकारवालाहरुसँग एक दिवसीय समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । नगर कार्यपालिकाको हलमा भएको कार्यक्रममा वैदेशिक रोजगारीको वर्तमान अवस्था,...

होटल स्तरिकरणमा पाइनस होटलले पायो उत्तम स्टिकर ।

311445897_651484903056614-1665753940.jpg

नेपाल सरकार कृषि तथा पशुपंछी बिकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग,खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडा द्वारा थाहा नगरपालिकामा संचालनमा रहेका होटल तथा रेस्टुरेन्ट हरुलाई खाद्य स्वच्छताका आधारमा होटल स्तरीयकरण तथा लोगो बितरण गरेको छ। असोज २७ र २८ गते १५ वटा होटललाई सामान्य चेकजाँच गरि १३ वटा होटल...

ऋषेश्वरको मोडमा पार्किङ गरि राखेको ट्याक्सी बाट नगद चोरी गर्ने पक्राउ ।

293062052_146058878442766-1665674893.jpg

गत असोज १६ गते थाहा नगरपालिका ४ को त्रिभुवन राजपथ दामन सिमभन्ज्याङ सडक खण्डको ऋषेश्वर मन्दिर मोडमा मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको पार्किङ गरिराखेको ट्याक्सीको पछाडिको सिसा फुटाइ ट्याक्सी भित्र रहेको झोला बाट नगद एक लाख उनान्सय हजार रुपैया चोरी गरि फरार भएका अभियुक्त थाहा नगरपालिका वडा न ५ नलिवनका अन्दाजी १९ बर्षका पेम्बा थिङलाइ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...