pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुंग जेसीजले आयोजना गरेको वक्तित्वकलामा सुनौला प्रथम

niraj-1668184919.jpg

पालुंग जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत आज भएको "समाज परिवर्तनमा युवाको भूमीका" बिषयक वक्तित्वकला प्रतियोगितामा सुनौला माविका दिपेस रुम्बा प्रथम भएका छन् | जनकल्याण माविमा भएको प्रतियोगितामा पालुंग भ्याली हार्टकी दीपशिखा रायमाझी दोश्रा तथा जनकल्याण माविका स्मारिका बस्नेत तृतीय हुन् सफल भए |

पालुंग जेसीज बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षता तथा जनकल्याण माविका प्रअ सानोभाई कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा ११ विद्यालय बाट २६ जनाको सभागिता रहेको जेसीज बर्ष २०२२ का महासचिव तथा कार्यक्रम संचालनक निरज रायमाझीले जानकारी दिनुभयो कार्यक्रममा पालुंग बहुमुखी क्याम्पसका प्राध्यापक द्वय रामहरी अधिकारी र कुमार नेगीले निर्णायकको भूमिका निर्वाह गरेका थिय |

तेसै गरी आजै बिहान पालुंग बहुमुखी क्याम्पसमा "जेसीज इन स्कुल" कार्यक्रमको आयोजना गरीएको थियो क्याम्पस अध्यनरत विद्यार्थी माझ जेसीजको महत्वको बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी हरुलाई नेत्रित्व र भात्रीत्व बिकासमा जेसीजको भूमिका र जेसीजको मूल कर्म सम्बन्धि जानकारी तथा प्रशिक्षण दियको थियो कार्यक्रमलाइ जेसी सानोभाइ कार्कीले सहजीकरण गरेका थिय भने उक्त कार्यक्रममा क्याम्पसमा अध्यनरत विद्यार्थी तथा प्राध्यापक हरुको उपस्थिति रहेको थियो |

कार्यक्रममा अध्यक्ष जयराम खत्री,मूल कार्यक्रम संयोजक संजय गोपाली,क्याम्पस प्रमुख राजन मिश्र,२०२२ का बोर्ड सल्लाहकार मनोज रायमाझी,मूल कार्यक्रम उप् संयोजक अन्जय प्रधान,कार्यक्रम संयोजक नारायण तामाङ लगायतको उपस्थिति रहेको थियो |

जेसीज सप्ताह अन्तर्गत भोली २६ गते बिहान खुल्ला दौड प्रतियोगिता तथा अन्तिम कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको महासचिव रायमाझीले जानकारी दिए |

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...