pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जेसीज खुल्ला दौडमा निखिल वर्तौला प्रथम : सिताराम दिवा सेवा केन्द्रलाई आर्थिक सहयोग

khulla-daud-1668240845.jpg

पालुंग जेसीज वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले थाहा नगरपालीका घर्तिखोलामा अवस्थित सीताराम दिवासेवा केन्द्रलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् |२५ कार्तिकमा जेसीज सप्ताह अन्तर्गत "सहयोग हस्तान्तरण"कार्यक्रम अन्तर्गत जेसीजले उक्त सहयोग दिवा सेवा केन्द्रलाइ उपलब्ध गराएको हो

सहयोग रकम उपलब्ध गराइएपछि सेवाकेन्द्रमा आराम गर्ने जेष्ट नागरीकहरुले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिय |

कार्यक्रममा पालुंग जेसीजका पुर्व अध्यक्षहरु सानोभाई कार्की,नवराज लामा,२०२२ का बोर्ड सल्लाहकार मनोज रायमाझी,मूल कार्यक्रम संयोजक संजय गोपाली,उपसंयोजक अन्जल प्रधान,कार्यक्रम संयोजक अजय कार्की,लगायतका जेसीज पदाधिकारी हरुको उपस्तिती रहेको कार्यक्रममा सीताराम दिवा सेवा केन्द्रका अध्यक्ष इश्वर कार्कीले सहयोहको लागि खुसी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो

तेस्तै जेसीज सप्ताह अन्तर्गत २६ गते बिहान भएको खुल्ला दौड प्रतियोगितामा निखिल बर्तौलाले प्रथम स्थान हासिल गर्न सफल भए बर्तौलाले निर्धारीत दुरी २१ मिनेट १९ सेकेन्डमा पार गर्दै प्रथम भाव भने थाहाकै विजय सुनुवारले २१ मिनेट ३७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दित्तीय हुन् सफल रहे भने २२ मिनेट ३७ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै अजय कुमार श्रेष्ठले तेश्रो स्थानमा चित्त बुझाए | बिजयी खेलाडीहरुलाई थाहा नगर खेलकुद विकास समिति संयोजक टिकाराम स्यांगतानले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिय

 जेसीज अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा जेसीजका वर्तमान पदाधिकारी तथा पुर्व अध्यक्ष,कार्यक्रम संयोजक मानाशिं दोंग लगायतका उपस्थिति रहेको कार्यक्रमलाइ जेसीज महासचिव निरज रायमाझीले संचालन गरेका थिय

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...