pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम हुदै

download-1667964515.jpg

पालुंग जेसीजले कार्तिक २३ गतेदेखी जेसीज सप्ताह २०२२ गर्ने भएको छ | पालुंग जेसीज २०२२ का महासचीव नीरज रायमाझीका अनुसार आज २३ गते होटल उत्सव प्लाजा थानावजारमा सप्ताहको उद्घाटन तथा सप्ताहव्यापी कार्यक्रमको जानकारी दिने उद्देश्यले भेटघाट कार्यक्रमको आयोजना गरिने बताए |

पालुंग जेसीले बर्सेनि जेसीज सप्ताह अन्तर्गत बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गर्दै आइरहेको छ| जसअनुसार कार्तिक २३ गते उद्घाटन कार्यक्रम,कार्तिक २४ गते जनकल्याण माविमा बिहान ७ बजे लागुपदार्थ दुर्व्यसनी विरुद्ध जनचेतना कार्यक्रम तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम,दिउसो १२ बजे कालीका देवी प्राबीमा भरत रत्न छात्रवृत्ति तथा सोहि दिन दिउसो ३ बजे ओखरबजारमा स्लोबाइक रेस प्रतियोगिता हुने छ भने कार्तिक २५ गते पालुंग बहुमुखी क्याम्पसमा जेसीज इन स्कुल बिहान ७ बजे दिउसो १ बजे पछी वक्तित्वकला प्रतियोगिता जनकल्याण माबी,र सिताराम दिवा सेवा केन्द्रलाइ आर्थिक सहयोग दिने कार्यक्रम ३ बजे रहेको छ|

कार्तिक २६ गते बिहान ७ बजे शिखरकोटमा खुला दौड प्रतियोगिता पछी साझ ४ बजे समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने पालुंग जेसीजले जनायको छ |

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...