pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

विद्यालय छाडेका किशोरी हरुलाई कृष्टलको गहना बनाउने एडभान्स तालिम सुरु,

CamScanner-०४-०७-1680879326.jpg

बिध्यालय जान छाडेका थाहा नगरपालिकाका २४ जना किशोरीलाई गत ०७९ जेठ्१६ गते संचालित एक हप्ते कृस्टलको गहना बनाउने तालिममा सहभागी हरुलाइ एडभान्स तालिमको आज बाट सुरु भएको छ।
२४ चैत बाट  बिकास घर शिखरकोटमा सुरु भएको एडभान्स तालिम एक हप्ता चल्ने छ।
 तालिमलाइ थाहा नगरपालिका महिला,बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र  बितरण शाखाले आयोजना गरेको हो।
तालिम नेपालकै ख्यातिप्राप्त सिपबिकास केन्द्र काठमाडौ तथा श्रीजनशील कृस्टल हस्तकला उद्योगकि संचालक कमला सुवेदीले प्रशिक्षण दिइरहनुभएको छ।
तालिमलाई वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीले उद्घाटन गरेका छन ।तालिम उद्घाटन कार्यक्रममा थाहा नगर महिला विकास शाखा प्रमुख प्रतिमा मोक्तान ,सामाजिक विकास सदस्य पवित्रा सिंह ठकुरी,वडा न ३ का सदस्य हरु सविता सुनार,कृष्ण कुमार कार्की , कार्यपालिका सदस्य जनक बिक ,सिताराम जेष्ठ नागरिक दिवासेवा केन्द्रका अध्यक्ष ईश्वर कार्कीको उपस्तिथि रहेको थियो।
तालिम चैत ३० गतेसम्म संचालन हुने छ।

CamScanner-०४-०७-1680879330.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...