pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगर प्रमुख विष्टले खानेपानी बोर्ड अध्यक्षको कार्यभार सम्हाले

CamScanner-०४-०८-1680957939.jpg

थाहानगर खानेपानी व्यवस्थापन बोर्डको नेतृत्व नगर प्रमुख विष्णु बहादुर विष्टले सम्हालेका छन् । थाहानगर खानेपानी व्यवस्थापन बोर्डको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा ९ बमोजिमको कार्यकारी समितिको अध्यक्ष पदको कार्यभार विष्टले सम्हालेका हुन् । 
ऐनको दफा ९ को (ख) र (ग) मा व्यवस्था भए बमोजिम क्रमशः पालिकाको वडा अध्यक्ष मध्येबाट नारायण लामा र कार्यपालिकाले आफू मध्येको महिला सदस्य मध्येबाट अनिता बललाई सदस्य पदका लागि थाहा नगर कार्यपालिकाको बैठकले निर्णय गरेको प्रवक्ता हेरमान गोपालीले जानकारी दिए । यस अघि तत्कालिन नगर प्रमुख लवशेर विष्टले खानेपानी व्यवस्थापन बोर्डको नेतृत्व गरेका थिए । १७ चैतमा सम्पन्न कार्यपालिका बैठकले निवर्तमान अध्यक्ष विष्टसहित बोर्डमा आवद्ध पदाअधिकारीहरुलाई उच्च प्रशंसासहित धन्यावद ज्ञापन समेत गरेको छ ।
ऐन बमोजिम सदस्यहरुमा भौगोलिक क्षेत्रको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकतृ एक, भौगाेिलक क्षेत्रका स्थानीय खानेपानी उपभाक्तो समितिहरु मध्यबोट समितिले मनोनयन गरको, एक महिला,  भौगोलिक क्षत्रेका खानेपानी वा सरसफाई सवो क्षेत्रमा कायर्रत स्थानीय गैर सरकारी संस्थाहरुमध्यबाट समितिले मनोनयन गरेको एक महिला, खानेपानी तथा सरसफाई सवो क्षेत्रका विज्ञहरुमध्येबाट समितिले मनोनयन गरको एक जना हुनेछन् । बोर्डले आवश्यकता अनुसार सल्लाहकार चयन गर्न सक्ने ऐनमा व्यवस्था छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...