Thursday, 17 Sep, 2026

थाहा नगर


नेपाल उत्पीडित जातिय मुक्ती समाज थाहा नगर कमिटीको अध्यक्षमा अशोक खाती निर्विरोध निर्वाचित

FB_IMG_1679073920874-1679073933.jpg

नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ती समाज थाहा नगर कमिटीको अध्यक्षमा अशोक खाती निर्विरोध निर्वाचित हुनु भएको छ । शुक्रबार थाहानगरको होटल गङ्गामा आयोजित नगर अधिवेशनले खातीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सन्दिप सुनार, सहसचिवमा सुकमाया ल्वागुन र...

विद्यालय कर्मचारी थाहाकाे प्रथम अधिवेशन, अध्यक्षमा जर्म श्रेष्ठ निर्वाचित

FB_IMG_1679073248703-1679073262.jpg

नेपाल विद्यालय कर्मचारी युनियन थाहा नगर कमिटीको ऐतिहासिक  प्रथम अधिवेशन ३ चैतमा सम्पन्न भएकाे छ । थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टकाे प्रमुख आतिथ्य तथा युनियनका नगर अध्यक्ष मधुसूदन रायमाझीकाे अध्यक्षतामा अधिवेशन सम्पन्न भएकाे हाे । ३ वर्षअघिदेखि क्रियाशील साे युनियनकाे अधिवेशनले आगामी कार्यकालकाे लागि  झम्केश्वरी...

दामनका शप्तरत्नलाई उपचारकालागि फरकसोच मार्फत संकलित रकम हस्तान्तरण

manamdhar-1679052782.jpg

थाहा नगरपालिका ४ दामनका शप्तरत्न मानन्धरको उपचारार्थ फरक सोचले आव्हान गरेको सहयोग संकलन अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको छ ।  संकलन अभियानबाट देश,विदेशमा रहनु भएका तथा थाहा नगरपालिका  र कैलाश गाउँ पालिकाका सहयोगी मनहरुबाट १ लाख ९४ हजार ५सय ६२ रुपैया संकलन भएको थियो ।  दामनमा स्थाई बसोबास गर्ने मानन्धरको दुबै मृगौला खराब भएका...

पालुङको पाथीभरा मन्दिरमा फागुन २९ गते जलधारा पुजा लगाउने।

FB_IMG_1678637049428-1678637066.jpg

  थाहा नगर,२८फागुन/थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथीभरा लक्ष्मीश्वोरी मन्दिरमा यहि फागुन २९ गते सोमबार जलधारा पूजा लगाइने भएको छ । लामो खडेरी गएको अवस्थामा जलधारा पूजा लगाएपछि बर्षा हुने जनबिश्वास रहेकोले प्रत्येक बर्ष पूजा लगाइने पाथीभरा संरक्षण समितिका अध्यक्ष माधब कार्कीले बताउनुभयो । पूजाकै अवसरमा मन्दिर प्रांगणमा...

स्ववियु निर्वाचन: पालुङ क्याम्पसमा संयुक्त उमेदवारी, क्रियाशील संगठन एकै ठाउँमा

1678549047900-1678549677.jpg

स्ववियु निर्वाचन: पालुङ क्याम्पसमा संयुक्त उमेदवारी, क्रियाशील संगठन एकै ठाउँमा त्रिभुवन विश्वविद्यालयकाे सम्बन्धन प्राप्त पालुङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि क्रियाशील संगठनहरु एक ठाउँ उभिएका छन् । क्याम्पसकाे समग्र हितका लागि सबै संगठनकाे भूमिका अपरिहार्य रहेकाे भन्दै माओवादीसम्बद्ध अखिल क्रान्तिकारी,...

थाहा कृषिको सम्भावना बोकेको नगर भएकाले पनि कृषि जग्गालाई आवासीयमा राख्न नसकिने अवस्था छ,’:- बिष्णु बिष्ट नगर प्रमुख।

FB_IMG_1678544432997-1678544446.jpg

जग्गाधनीहरुले कृषि जग्गा आवासीयको वर्गीकरणमा पार्न दबाब दिएका कारण जग्गा वर्गीकरणको काम अझै अनिश्चित बनेको थाहाका जनप्रतिनिधिहरुले बताएका छन् । भू–उपयोग नीतिको मुख्य उद्देश्य नै कृषिको संरक्षण गर्नु रहेकोले कृषि र गैरकृषि छुट्टिएपछि जग्गाको कित्ताकाट खुल्ने जनाइएको छ । सरकारको नियमअनुसार जग्गालाई कृषि र गैरकृषिमा पनि आवासीय,...

थाहा-४ ठूलाेमाखुका महिलाहरुले बनाए बाँस र निगालाेका आकर्षक सामग्री, बिक्री शुरु

FB_IMG_1678293387794-1678293401.jpg

थाहा नगरपालिका वडा नम्बर ४ ठूलाेमाखुका महिलाहरुले स्थानीय क्षेत्रमा पाइने बाँस र निगालाेकाे सदुपयाेग गरेर आकर्षक हस्तकलाका सामान उत्पादन गरेका छन् । थाहा नगरपालिकाकाे लघु उद्यम विकास कार्यक्रमले प्रदान गरेकाे १५ दिनकाे तालिमसँगै महिलाहरुले बाँस र निगालाेका सामान उत्पादन गरेका हुन् । उनीहरुले उत्पादन गरेका सामानहरुमा मुडा, फाेटाे...

राज्य व्यवस्था संचालनमा महिलाहरुको पनि समान पहुँच हुनुपर्छ :- मन्त्री कुमारी मोक्तान

FB_IMG_1678291960699-1678291988.jpg

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राज्य व्यवस्था संचालनमा महिलाहरुको पनि समान अधिकार हुनुपर्ने बताउनुभएको छ। थाहा नगरपालिकामा २४ फागुन ८ मार्च ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुदै मन्त्री मोक्तानले उक्त भनाइ राख्नुभएको हो ।मन्त्री मोक्तानले महिला...

पालुङ बहुउद्देश्यीयमा स्त्रीरोग संगै हाडजोर्नी र बालरोगको पनि स्वास्थ्य चेकजाँच हुने।

FB_IMG_1678181801080-1678189850.jpg

११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल अस्पताल काठमाडौको प्राविधिक सहयोगमा आगामी फागुन २४ गते बुधबारको दिन संस्थाको कार्यालय थानाबजारमा बिहान १० बजेदेखी हाडजोर्नी ,स्त्रीरोग ,बालरोग तथा अन्य बिरामीको लागि भिडियो एक्सरे सहितको निशुल्क स्वास्थ्य शिविर संचालन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...