pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अब थाहा नगरमै अग्राखको काठ बिक्री(कहाँ पाइन्छ?)

CamScanner-०४-१२-1681298044.jpg

राप्ती डिभिजन वन कार्यालय मनहरी तथा थाहा नगरपालिकाको समन्वयमा थाहा नगरपालिका तथा आसपासको पालिकाको लागि सालको चिरान काठ बिक्रीवितरण गर्नको लागि काठ डिपो संचालनमा ल्याइयको छ।
थाहा नगरपालिकाको घट्टेचौरमा अवस्थित तरकारी संकलन केन्द्रको भवनमा चिरान काठ बिक्री गर्न केन्द्र राखियको हो।
अहिलेलाई ५०० क्युफिट ६७६ थान चिरान काठ बिक्रीको लागि ल्याइएको सव डिभिजन वन कार्यालय पालुङका प्रमुख कृष्ण शर्माले जानकारी दिए।
शर्माका अनुसार काठ खरिदको लागि घर मर्मत तथा संभार गर्नुपर्ने भएमा सम्बन्धित वडा तथा नगरपालिकाको सिफारिसको आधारमा एक घर २० क्युफिट काठ बिक्री गरिने तथा ढलान सहितको पक्की घर निर्माणकार्यको लागि काठ आवश्यक परे घरको नक्सापास सहित सव डिभिजन कार्यालय पालुङको कार्यालय थाहा १ झम्केश्वरी तथा थाहा नगरपालिकामा निवेदन दिन सकिने बताउदै पक्की घरको लागि ५० क्युफिट काठ दिने बताए।
सालको चिरान काठ थाहा नगरबाटै उपलब्ध गराउन थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले निरन्तर राप्ती डिभिजन लाई आग्रह गरेपछि डिभिजन प्रमुख बिष्णु प्रसाद आचार्यको पहलमा नगर बाटनै काठ उपलब्ध गराउन लागियको हो।
काठ चाहियमा थाहा नगरपालिका वा सव डिभिजन पालुङका प्रमुख कृष्ण शर्माको मोबाइल नम्बर ९८५११५९८७७ मा समेत सम्पर्क गर्न सकिने छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...