himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

एकै ठाउँमा मौसम अनुसारको कपडा र चट्पटे बेचि जिबन निर्बाह गरीरहनुभएका एक बृद्ध आमा,

cover-later-1686848765.jpg

जिवन चल्नलाई ठुलो ब्यबसायि होईन,सानै ब्यबसायि गरेर पनि आफ्नो जिवनयापन गर्न सकिन्छ । त्यसका लागि ब्यक्ति आफैले परीश्रम,लगनशिल्ता,धैर्यधारण र स्वाभिमान पनि हुन जान्नु पर्द छ । यदि आफ्नो लक्ष्यलाई अडिक राखेर निडरताका साथ अघि बढ्दै जाने हो भने एक दिन अवश्य सफल्तालाई आफ्नो हातमा पाउनेछौं । थाहा नगरपालीका वडा नं.४ चौतारा अबस्थित एक जना ५५(६० बर्षिय आमा कान्छि खत्रि जस्ताले बेरीएको कट्ेज भित्रको अगाडि भागमा चट्पटे र अर्काे पछाडि सानो तखतामा केहि कपडा बिक्रि गरीरहेको देखेउ । आमा कान्छि खत्रि बृद्ध अबस्थालाई पार गरीरहनु भएकोले बाहिरी काम गर्न सक्नु हुन्न र दिन कटाउने एउटा बाटो गरीराको छु भन्नुहुन्छ आमा खत्रि । पहिले खेतबारीमा प्रशस्त रुपमा तरकारीहरु उब्जनि हुने गथ्र्यो । टाढा(टाढा बाट घाँस,दौरा पातपतिङ्गर लेराउनु हुन्थ्यो । दुःख कष्ट पनि निकै पायौ तर पनी हार मानिनौ ।

आफ्नो बच्चाको भबिष्य पनि हेर्नै पर्यो । आमा खत्रिको हिजोको साहसले छाराहरु राम्रै स्थानमा रहेको बताउनुहुन्छ । बिहान उठ्नुहुन्छ , घर धन्दा सक्कीएर आफ्नो पसलमा पुग्नुहुन्छ र बेलुका आँखा देखुन्जेल सम्म पसलमा खुशि अनुहारमा चट्पटे बेच्दै बस्नुहुन्छ । उहाँले २०७९ मंसिर देखी यो ब्यबसायिकलाई अंगाल्नु भयो । केहि मात्रमा रकम जुटाउनुभयो र करिब १ लाख ५० हजार रुपैयाँ यो पसल संञ्चालन गर्नुभयो । अहिले दिनको ३ देखि ४ सय सम्म आमा कान्छि खत्रिको जिवन धान्न्य एउटा आम्दानिको स्रोत बनेको छ ।

पसलमा चट्पटे खान दैनिक १५ देखि २० जना सम्म आउने गरेका छन् । आमाले बनाउनु भएको पिरो अनि अमिलो मिस्सिएको चट्पटे,पानिपुरी कति मिठो छ है,भन्दै जिब्रो ट्वाक्क पड्काउदै मुखै रसाउने गरी खान्छन । त्यसो देख्दा आमा कान्छि खत्रि पनि खुशि हुदै सबै ग्राहकहरुलाई पालैपालो चट्पटे र पानिपुरी खुवाउँछिन् । अब अरु काम गर्न सक्दिन अरु काम भन्दा यसै काममा सहज भएकोले पछिका दिनमा पनि यसै चट्पटे पसललाई नै निरन्तरता दिने  आमा खत्रि बताउनुहुन्छ ।

आमा कान्छि खत्रिको शाहासलाई हामिले कदर गर्नुनै पर्छ । आजको दिन सम्म पनी उहाँ आफनै पौरखमा पेसा ब्यबसायी गरी जिबिका पार्जन गरीरहनुभएको छ । आमा कान्छि खत्रिको यो आँट,विश्वास,लगन्शिल्ता र मेहेनतले सम्पुर्ण पौरखी युबाहरुमा जागरुक बनाउने शाहास मिल्ने हामिले अपेक्षा राखेका छौं ।

थाहापाटी,

https://www.thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg