pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

किशोरी र महिलाहरुको लागि लैङ्गिक हिंसा बिरुद्ध अभिमुखिकरण

FB_IMG_1687101919454-1687101944.jpg

थाहा नगरका किशोरी समूह तथा महिलाहरुको लागि लैङ्गिक हलागी,बाल बिबाह,मनोसामाजिक समस्या तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सचेतना गराईएको छ ।
बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा थाहा नगरपालिकाको सहयोग तथा लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा  किशोरी तथा महिला हरुलाई दुई दिने जनचेतनामुलक कार्यक्रम गराईएको हो ।
 आयोजक संस्थाका अध्यक्ष रिता प्रधानले पछिल्ला दिनमा बालिका, किशोरी एव महिलामाथि लैङ्गिक हिंसा भईरहेका बेला रोकथामका लागि किशोरीहरुलाई कानुन एव आत्मरक्षा बारे सचेत गराउन कार्यक्रमको आयोजना गरेको  बताइन । 
ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनालले किशोरीहरुलाई कसरी लैङिक हिंसाबाट बाँच्ने भन्ने बारे अभिमुखिकरण गराएका थिए ।
उनले लैङिक हिंसा रोकथाम एव निदानका लागि शिक्षामा जोडदिदै सचेत हुनुपर्नेमा सुझाव दिनुभयो । 
समुदाय प्रहरी अन्तर्गत ईलाका प्रहरी कार्यालय पालुङ ले सहजीकरण गरेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रमुख दुर्गा खनाल,थाहा नगरपालिका महिला बिकास शाखा प्रमुख प्रतिमा मोक्तान,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने तथा मनो सामाजिककर्ता सुनिता बस्नेतले सहजीकरण गरेको कार्यक्रम सोमबार सम्म चल्ने लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष रिता प्रधानले जानकारी दिनुभयो ।

 

FB_IMG_1687101912993-1687101945.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...