pani-1786865868.jpg
Thursday, 17 Sep, 2026

थाहा नगर


पालिकालाई पत्र लेखेर आन्दोलनमा काठमाडौं हिडे शिक्षक

FB_IMG_1695138362655-1695138390.jpg

  २७ भाद्रमा संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधयेकको विरोधमा नेपाल शिक्षक महासंघ थाहानगर कार्यसमितिले अनिश्चित कालिन विद्यालय बन्द गरेर सरकार विरुद्ध प्रदर्शनमा उत्रन शिक्षकहरुलाई आव्हान गरेको छ । महासंघले २ असोजमा अपिल प्रकाशन गर्दै दर्ता भएको विधेयक सार्वजनिक शिक्षा तथा शिक्षक, विद्यालय कर्मचारी एवम् बाल विकास...

विद्युत प्राधिकरण पालुङका प्रमुख रास्कोटीको सरुवा, अब न्यौपाने आउने

FB_IMG_1695042281361-1695042301.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख फेरिएका छन् । पालुङ वितरण केन्द्रका बीरमान रास्कोटी सरुवा भएसंगै अर्का वितरण प्रमुख आउने भएका छन् । पालुङमा नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रबाट माधव न्यौपाने पालुङ आउने भएका हुन् । न्यौपाने यसअघि गोरखा, तनहुँ तथा मेलम्चीमा समेत प्रमुख भई कार्य गरिसकेका छन् । रास्कोटी...

थाहा ४ ले अपांगतता भएका दुई जनाको नागरिकता बनाउन हेटौंडा लादै ।

FB_IMG_1695036721977-1695036753.jpg

थाहा नगरपालिका वडा न ४ ले वडाको दुई जना अपांगतता भएकाको नागरिकता बनाउनको निम्ति घरमै पुगेर सिफारिस बनाएको छ। वडाको किटेनीमा रहेको रामचन्द्र अधिकारीका पुर्ण अपांगतता भएका  छोरा बर्ष २० का प्रज्वल अधिकारी र सोही स्थानका सानीकान्छी घलेका छोरा बर्ष ३२ का ओम बहादुर घलेको नागरिकता वडा कार्यालय आफैले हेटौंडा पुर्याएर बनाउन लागेको हो। वडा...

थाहा फिल्म फेस्टिबलको सम्बन्धमा जनप्रतिनिधि संग अन्तरक्रिया सम्पन्न ।

FB_IMG_1695007363330-1695008017.jpg

थाहा फिल्म फेस्टिबल २०२३ को लागि आयोजकले थाहा नगरपालिकाको १२ वटै वडाका जननिर्वाचित जनप्रतिनिधि तथा नगर प्रमुख,उपप्रमुख संग कार्यक्रम संचालन सम्बन्धि गोष्ठीको आयोजना गरेको छ। थाहाको नयाँगाउँमा अवस्थित साहारा होटलमा भदौ ३१ मा  सम्पन्न कार्यक्रममा फेस्टिबलका कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशी र उप संयोजक राजिव कुमार स्याङ्तानले...

पल्लव मिस्टर थाहा र अज्मी मिस थाहा हुन सफल।

FB_IMG_1694877021873_2-1694877695.jpg

थाहा नगरमा जारी प्रथम मिस्टर एन्ड मिस थाहाको उपाधी पल्लव खत्री र अज्मि भोम्जनले हात पारेका छन। ३० भदौको साझ पालुङ जेसिजको सभाहलमा भएको फाइनलमा खत्री मिस्टर थाहा र भोम्जन मिस थाहा घोषित भएका हुन। मिस्टर थाहा अन्तर्गत फस्ट रनर अप नवीन सुनार र सेकेन्ड रनर अप दिप्सन खत्री हुदा मिस थाहा अन्तर्गत फस्ट रनर अप विस्मिता गोपाली र सेकेन्ड रनर अप...

पालुङ जेसिज र गोजुरियो कराँतेका खेलाडी द्वारा संखमुल क्षेत्र सरसफाइ ,

FB_IMG_1694783685729-1694783716.jpg

पालुङ जेसिजको आयोजना तथा नेपाल गोजुरियो कराते दो संघको सहयोगमा थाहा नगरपालिकाको पवित्र तिर्थस्थल नारद तिर्थ संखमुल सरसफाइ गरिएको छ। पालुङ जेसिजका पदाधिकारी तथा नेपाल गोजुरियो कराते दो संघका ३० जना खेलाडीहरुको संयुक्त पहलमा तिर्थस्थल सरसफाइ गरिएको कार्यक्रम संयोजक मानसिं दोङले जानकारी दिनुभयो । पालुङ जेसिजका पुर्व अध्यक्ष...

सामुदायिक सेवाकेन्द्र पालुङ द्वारा प्रहरी निरीक्षक थापाको स्वागत।

FB_IMG_1694764174539-1694764189.jpg

    थाहानगर/२९ भदौ ,इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापा मगरले आफ्नो कार्यकाल अपराध न्यूनीकरणमा केन्द्रीत रहने बताउनु भएको छ । सामुदायिक सेवा केन्द्र दामन पालुङले शुक्रबार आयोजित स्वागत तथा अन्तर्कृया कार्यक्रममा हालै सरुवा भई आउनु भएका प्रहरी निरीक्षक थापाले पुराना मुद्दा फस्यौटलाई प्राथमिकता दिदै अपराध...

कुन्छाल कुलेखानी सडक निर्माण अनुगमन समिती द्वारा कार्यविवरण माग।

IMG_20230912_112511_700-1694528749.jpg

कुन्छाल कुलेखानी सडक निर्माण अनुगमन समितिले थाहा नगरपालिका वडा न १ र ६ भैरहेको सडक स्तरोन्नति कार्यको स्थानीय राजनीतिक दल र सरोकारवाला हरुलाई कार्यविवरण जानकारी गराउन आग्रह गर्दै थाहा नगरपालिका लाई समन्वय गरिदिन आग्रह गरेको छ। आज थाहा नगरपालिकाको कार्यालयमा कुन्छाल कुलेखानी सडक निर्माण अनुगमन समितिका सदस्य हरुले नगर प्रमुख बिष्णु...

मिस्टर एण्ड मिस थाहाको फाइनलमा कलाकार सलोन बस्नेत र मोडल सेन्जल पौडेल आउदै।

FB_IMG_1692518965504_2-1694522001.jpg

थ्रि ब्रदर्श फोटोग्राफीको आयोजनामा भइरहेको मिस्टर एण्ड मिस थाहा साैन्दर्य प्रतियोगिताको फाइनलमा कलाकार सलोन बस्नेत र मोडल तथा कोरियोग्राफर सेन्जल पौडेल आउने आयोजकले जनाएको छ।  ३० भदौमा पालुङ जेसिज हलमा हुने फाइनलक्क लागि  मिस्टर एण्ड मिस थाहाको फेसबुक पेजबाट अन्तिम प्रतिष्पर्धी २० जनाको भिडियोसहितको प्रोमो पनि  सार्वजनिक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...