Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लायन्स र लियो थाहाको जकमाबिमा आत्महत्या रोकथाम न्यूनीकरण प्रशिक्षण

FB_IMG_1695822152430-1695822295.jpg

लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको आयोजनामा आत्माहत्या न्यूनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्लबले बुधबार ईलाका प्रहरी कार्यलय पालुङसँगको सहकार्यमा थाहा नगरको जनकल्याण माध्यमिक बिधालयमा उक्त कार्यक्रम सम्पन्न गरेकोे हो ।

कार्यक्रममा जनकल्याण माबिका कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई आत्महत्या न्युनिकरणका उपायहरुको बारे ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले प्रशिक्षण दिनुभएको थियो ।

लियो क्लव अफ पिस थाहानगर बर्ष २०२३/२०२४ का अध्यक्ष रोशनी गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा जनकल्याण माबिका प्रधानाध्यापक सानोभई कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसका पूर्व अध्यक्ष जयराम खत्री, बर्ष २०२३/२०२४का कोषाध्यक्ष दिपेन्द्र कुमार थिङ, सचिव निरज रायमाझीको आतिथ्यता रहेको थियो ।

लियो क्लव अफ पिस थाहा नगरका निवर्तमान अध्यक्ष निशा बिष्टले सञ्चालन गरेको कार्यक्रममा लियो क्लवका पूर्व अध्यक्ष अनन्त ढकाल, सचिव प्रेरणा खत्री, कोषाध्यक्ष स्मिता बिष्ट लगायताको उपस्थिति रहेको थियो ।

FB_IMG_1695822150062-1695822298.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...