pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङको ईन्द्र जात्रा(हेर्न जाने होइन?)

FB_IMG_1695740570894-1695740589.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङ शहरमा ‘यन्हा पुन्ह’ अर्थात इन्द्रजात्राको तयारी थालिएको छ । यहि १२ असोजमा परेको इन्द्रजात्रा मनाउनको लागि तयारी तिब्र पारिएको स्थानीय रोमन श्रेष्ठले जानकारी दिए ।
हरेका वर्ष काठमाण्डौमा मनाइने इन्द्रजात्राको अवसरमा थाहानगरको साविक पालुङ गाउँ विकास समिति वडा नम्बर ६ पालुङ शहरका नेवारी समुदायले ‘यन्हा पुन्ह’ को रुपमा मनाउने गर्दछन् । यस अवसरमा पालुङ शहरमा इन्द्रजात्रा समेत मनाइन्छ । थाहानगरको साँस्कृतिक शहर पालुङमा मनाइने इन्द्रजात्रा परापूर्वकालबाटै मनाउँदै आएको भएपनि यसको प्रचारप्रसार हुन सकेको छैन ।

पालुङ शहरको डबलीमा मनाइने यो जात्रा जनै पूर्णिमादेखि हालसम्म मनाइदै आएको हिलेजात्रा, अन्य नेवारी नाच तथा पुजाको समाप्ती तथा साङ्गेका रुपमा इन्द्रजात्रा मनाउने चलन छ । इन्द्रजात्राको अवसरमा लाखे, ब्रम्हा, विष्णु, ख्याक, कवै, पाँचों देवी (गणेश, कुमारी, इन्द्रायणी, बज्रवाराही, कालाभैरव) को नाच प्रदर्शनसहित बली दिने परम्परा रहेको स्थानीय प्रमोद श्रेष्ठले जानकारी दिए ।

मेला अवलोकनका लागि इन्द्रजात्राका गुरु अष्टमान श्रेष्ठले सम्पूर्णलाई निम्तो गरेका छन् । इन्द्रजात्रा सास्कृतिक पर्व भएकोले यसको संरक्षण र प्रचार दुवैमा सहयोग गरिदिन श्रेष्ठले अपील गरे ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...